युवा संघद्वारा मधेसमा ३० लाखको राहत वितरण, पीडितले भने- हाम्रो रोजाई एमाले
सारांश
- काठमाडौं, २१ भदौ ।
- नेकपा एमालेनिकट युवा संघ नेपालले तराई मधेसका बाढी पीडितलाई ३० लाख बराबरको राहत वितरण गरेको छ ।
- संघले सप्तरीको कन्चरुवा नगरपालिका वडा नं २ वमजिया सुन्तरीया खोला २२, त्रिहुद गाउपालिका वडा नं १ त्रिगोल ९९, सिरहाको कल्याणपुर नगरपालिकाको वडा नं ४ का मुसहर वस्तीमा ९६ वटा घरपरिवारलाई, सोही नगरपालिकाको ८ नं वडाको अरांपुरका ८८ पीडित घरपरिवारलाई र सर्लाहीको हरिवन नगरपालिका वडा नं ६, ९ र १० का १८० सुकुम्बासी घरपरिवारलाई राहत वितरण गरेको हो ।
काठमाडौं, २१ भदौ । नेकपा एमालेनिकट युवा संघ नेपालले तराई मधेसका बाढी पीडितलाई ३० लाख बराबरको राहत वितरण गरेको छ ।
संघले सप्तरीको कन्चरुवा नगरपालिका वडा नं २ वमजिया सुन्तरीया खोला २२, त्रिहुद गाउपालिका वडा नं १ त्रिगोल ९९, सिरहाको कल्याणपुर नगरपालिकाको वडा नं ४ का मुसहर वस्तीमा ९६ वटा घरपरिवारलाई, सोही नगरपालिकाको ८ नं वडाको अरांपुरका ८८ पीडित घरपरिवारलाई र सर्लाहीको हरिवन नगरपालिका वडा नं ६, ९ र १० का १८० सुकुम्बासी घरपरिवारलाई राहत वितरण गरेको हो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया