सिरहामा प्रारम्भिक परिणाम अाएका ७ मध्ये ३ मा कांग्रेस अगाडि
सारांश
- प्रारम्भिक मत परिणाम आएका सिरहाका स्थानीय तहहरूमा नेपाली कांग्रेसले तीन स्थानमा अग्रता लिएको छ।
- नेपाली कांग्रेसले कल्याणपुर, धनगढीमाई र लहान नगरपालिकामा प्रारम्भिक अग्रता लिएको छ।
- नेकपा एमाले, नेकपा माओवादी केन्द्र र संघीय समाजवादी फोरमले दुई–दुई ठाउँमा अग्रता लिएका छन् ।
प्रारम्भिक मत परिणाम आएका सिरहाका स्थानीय तहहरूमा नेपाली कांग्रेसले तीन स्थानमा अग्रता लिएको छ।
नेपाली कांग्रेसले कल्याणपुर, धनगढीमाई र लहान नगरपालिकामा प्रारम्भिक अग्रता लिएको छ।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र र संघीय समाजवादी फोरमले दुई–दुई ठाउँमा अग्रता लिएका छन् ।
नेकपा एमालेले कन्जर्हा नगरपालिका र विष्णुपुर गाँउपालिकामा अग्रता लिएको छ। नेकपा माओवादी केन्द्रले गोलबजार र मिर्चैया नगरपालिकामा अग्रता लिएको छ।
संघीय समाजवादी फोरमले औरही र लक्ष्मीपुर पतारी गाँउपालिकामा अग्रता लिएको छ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया