डेनमार्क विश्वकप फुबटलका लागि छनोट

Abhiyanpost Abhiyanpost
|
बुधबार, कार्तिक २९, २०७४
|
|
५५ पटक हेरिएको
Shares
डेनमार्क विश्वकप फुबटलका लागि छनोट

सारांश

  • रिकाठमाडौं ।
  • पब्लिक अफ आयरल्याण्डलाई हराउँदै डेनमार्क अर्को वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छनोट भएको छ ।
  • युरोपेली समुहको अन्तिम प्ले अफ् खेलमा गएराति डेनमार्कले रिपब्लिक अफ आयरल्याण्डलाई ५-१ ले हरायो ।

रिकाठमाडौं ।पब्लिक अफ आयरल्याण्डलाई हराउँदै डेनमार्क अर्को वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छनोट भएको छ ।

युरोपेली समुहको अन्तिम प्ले अफ् खेलमा गएराति डेनमार्कले रिपब्लिक अफ आयरल्याण्डलाई ५-१ ले हरायो ।

पहिलो लेगमा गोलरहित बराबरी खेलेको डेनमार्कले हिजो आयरल्याण्डमै भएको खेलमा भने सनसनीपूर्ण प्रदर्शन गर्दै ५-१ को जित निकालेको हो ।

खेलमा डेनमार्कलाई विजयी गराउन क्रिश्चियन एरिक्सनले ह्याट्रिक गरे । गएरातिको खेलसँगै विश्वकप फुटबलका लागि युरोपबाट छानिने सबै १४ टोलीको टुंगो लागेको छ ।

विश्वकपमा सहभागि ३२ मध्ये अहिलेसम्म ३० टोलीको छनोट भइसकेको छ । अब दुई वटा अन्तरमहादेशीय प्ले अफ् खेलहरु बाँकी छन् ।

पेरु र न्यूजिल्याण्ड तथा होण्डुरस र अष्ट्रेलियाबीचका दुई विजेता राष्ट्रले रुसको टिकट काट्नेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज सरकार विस्तार गर्ने प्रधानमन्त्री ओलीको तयारी, को को हुँदैछन् मन्त्री !
आज सरकार विस्तार गर्ने प्रधानमन्त्री ओलीको तयारी, को को हुँदैछन् मन्त्री !
अवैध रुपमा बालुवा झिक्ने स्काभेक्टर दुर्घटना हुँदा चालक बेपत्ता
अवैध रुपमा बालुवा झिक्ने स्काभेक्टर दुर्घटना हुँदा चालक बेपत्ता
प्रधानमन्त्रीले पाएनन् विश्वासकाे मत, १९ महिनापछि ढल्यो प्रचण्ड सरकार
प्रधानमन्त्रीले पाएनन् विश्वासकाे मत, १९ महिनापछि ढल्यो प्रचण्ड सरकार
एमाले नेतालाई मोर्चाद्वारा कालोमोसो
एमाले नेतालाई मोर्चाद्वारा कालोमोसो
उपनिर्वाचनः आवश्यक सामग्री सहित कर्मचारी मतदानस्थलमा
उपनिर्वाचनः आवश्यक सामग्री सहित कर्मचारी मतदानस्थलमा
प्रधानमन्त्री बन्न ‘अफर’ आएको माधव नेपालको खुलासा
प्रधानमन्त्री बन्न ‘अफर’ आएको माधव नेपालको खुलासा
राष्ट्र बैंकको भारतसँग आग्रहः सबै दरका नोट चलाउनु दिनुहोस
राष्ट्र बैंकको भारतसँग आग्रहः सबै दरका नोट चलाउनु दिनुहोस
म्यान्मार सेनाप्रमुखमाथि जातीय नरसंहारको मुद्दा चल्ने
म्यान्मार सेनाप्रमुखमाथि जातीय नरसंहारको मुद्दा चल्ने
विमानस्थल सुरक्षा प्रमुख चन्दद्वारा राजीनामा
विमानस्थल सुरक्षा प्रमुख चन्दद्वारा राजीनामा
काँग्रेसलाई सुधारको खाँचो छ, सभापतिलाई दबाब दिन्छु : नेता सिंह
काँग्रेसलाई सुधारको खाँचो छ, सभापतिलाई दबाब दिन्छु : नेता सिंह

तपाईंले छुटाउनुभयो कि?