प्रतिभाशाली गायक गङ्गाधर पराजुलीको “प्यासी प्यासी” सार्वजनिक
सारांश
- नेपाली साङ्गितिक क्षेत्रका एक बहु प्रतिभाशाली गायक गङ्गाधर पराजुलीको आवाजमा रहेको अनि अप्सन मिडिया एन्ड ईन्टरटेन्मेन्टको सहकार्यमा शिव कुमार दनुवारको प्रस्तुति रहेको नया गित ”प्यासी प्यासी बनाएर छोड्यौ निरमाया” गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ ।
- शिब आर्यको शब्द अनि हरि लम्सालको संगीत रहेको गीतको भिडियोमा अहिलेका ब्यस्त सिनेम्याट्रोग्राफर ज्ञानेन्द्र शर्माको छायांकन , टेकेन्द्र शाहको सम्पादन रहेको छ ।
- प्रकाश धितालको निर्देशन रहेको भिडियोमा कृस्टिना थापा र सन्जय पौडेलले अभिनय गरेका छन ।
नेपाली साङ्गितिक क्षेत्रका एक बहु प्रतिभाशाली गायक गङ्गाधर पराजुलीको आवाजमा रहेको अनि अप्सन मिडिया एन्ड ईन्टरटेन्मेन्टको सहकार्यमा शिव कुमार दनुवारको प्रस्तुति रहेको नया गित ”प्यासी प्यासी बनाएर छोड्यौ निरमाया” गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ ।

शिब आर्यको शब्द अनि हरि लम्सालको संगीत रहेको गीतको भिडियोमा अहिलेका ब्यस्त सिनेम्याट्रोग्राफर ज्ञानेन्द्र शर्माको छायांकन , टेकेन्द्र शाहको सम्पादन रहेको छ ।

प्रकाश धितालको निर्देशन रहेको भिडियोमा कृस्टिना थापा र सन्जय पौडेलले अभिनय गरेका छन । पारिवारिक विषय बस्तु संगै प्रेम कथामा आधारित रहेर भिडियो लाई निर्माण गरिएको छ ।
भिडियो :

प्रतिक्रिया