धादिङ २ मा एमालेका खेम लोहनीले मुश्किलले जिते

Abhiyanpost Abhiyanpost
|
शनिबार, मंसिर २३, २०७४
|
|
५६ पटक हेरिएको
Shares
धादिङ २ मा एमालेका खेम लोहनीले मुश्किलले जिते

सारांश

  • धादिङ, मंसिर २३ – धादिङ क्षेत्र नं.
  • २ मा वाम गठबन्धनका उम्मेदवार खेमप्रसाद लोहनी विजयी हुनुभएको छ ।
  • एमालेका लोहनीले कांग्रेस उम्मेदवार भन्दा ६ सय ३९ मत मात्रै बढि ल्याएर विजयी हुनुभएको हो ।

धादिङ, मंसिर २३ – धादिङ क्षेत्र नं. २ मा वाम गठबन्धनका उम्मेदवार खेमप्रसाद लोहनी विजयी हुनुभएको छ ।

एमालेका लोहनीले कांग्रेस उम्मेदवार भन्दा ६ सय ३९ मत मात्रै बढि ल्याएर विजयी हुनुभएको हो । लोहनीको ३६ हजार २ सय ५३ र पाख्रिनको ३५ हजार ६ सय १४ मत आयो ।

जबकी धादिङ क्षेत्र नंं. १ मा एमालेका भूमि त्रिपाठीले अहिलेसम्मकै फराकिलो मतान्तर अर्थात प्रतिष्पर्धी भन्दा २७ हजार बढि मत ल्याएर विजयी हुनुभएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अनमोलसँग छोरी भिडाउँदै झरना
अनमोलसँग छोरी भिडाउँदै झरना
झापा–१ का उम्मेदवारको एजेण्डाः अन्तर्राष्ट्रिय व्यापार विस्तारदेखि बन्दमुक्त काँकरभिट्टासम्म
झापा–१ का उम्मेदवारको एजेण्डाः अन्तर्राष्ट्रिय व्यापार विस्तारदेखि बन्दमुक्त काँकरभिट्टासम्म
खाद्य गोदाममा आपूर्ति मन्त्रीको अनुगमन : खाद्यवस्तुमा ढुंगा, बालुवा र धुलो भेटियो
खाद्य गोदाममा आपूर्ति मन्त्रीको अनुगमन : खाद्यवस्तुमा ढुंगा, बालुवा र धुलो भेटियो
रुघाखोकी र ज्वरोका बिरामीलाई छुट्टै जचाइने
रुघाखोकी र ज्वरोका बिरामीलाई छुट्टै जचाइने
गुन्डा नाइके मिलन गुरुङ (चक्रे मिलन) घरैबाट पक्राउ !!!
गुन्डा नाइके मिलन गुरुङ (चक्रे मिलन) घरैबाट पक्राउ !!!
नक्कली मदिरा उत्पादन र बिक्री गर्ने सार्वजनिक
नक्कली मदिरा उत्पादन र बिक्री गर्ने सार्वजनिक
सुनसरीमा सवारी दुर्घटना हुँदा ६ जनाकाे मृत्यु
सुनसरीमा सवारी दुर्घटना हुँदा ६ जनाकाे मृत्यु
दुई दिनदेखि थामिएको छैन मदनकाजीको आँसु
दुई दिनदेखि थामिएको छैन मदनकाजीको आँसु
प्रादेशिक राजधानी दाङ हुनुपर्ने आन्दोलनमा वन महासङ्घ पनि मिसियो
प्रादेशिक राजधानी दाङ हुनुपर्ने आन्दोलनमा वन महासङ्घ पनि मिसियो
धर्मगुरु बलात्कारी भएको पुष्टि , फैसलापछिको हिंसामा ३१ को मृत्यु
धर्मगुरु बलात्कारी भएको पुष्टि , फैसलापछिको हिंसामा ३१ को मृत्यु

तपाईंले छुटाउनुभयो कि?