अनमोलसँग छोरी भिडाउँदै झरना

Abhiyanpost Abhiyanpost
|
आइतबार, भाद्र १७, २०७५
|
|
३८ पटक हेरिएको
Shares
अनमोलसँग छोरी भिडाउँदै झरना

सारांश

  • काठमाडौं,१७ भदाै ।
  • अभिनेत्री हुँदै निर्देशक बनेकी झरना थापाले फिल्म ‘ए मेरो हजुर–३’ सुरु गरेकी छन् ।
  • उक्त फिल्मको शनिबार पोखराको विन्दाबासिनी मन्दिरमा शुभसाइत गरिएको छ ।
काठमाडौं,१७ भदाै । अभिनेत्री हुँदै निर्देशक बनेकी झरना थापाले फिल्म ‘ए मेरो हजुर–३’ सुरु गरेकी छन् । उक्त फिल्मको शनिबार पोखराको विन्दाबासिनी मन्दिरमा शुभसाइत गरिएको छ ।
‘ए मेरो हजुर–२’ सफल भएपछि निर्देशनमा हौसिएकी भरनाले यसपटक आफ्नो फिल्ममा पछिल्लो समयका चर्चित अभिनेता अनमोल केसीले तथा आफ्नै छोरी सुहाना थापालाई मुख्य भूमिकामा प्रस्तुत गर्दैछिन् ।
फिल्मको शुभ–मुर्हुतमा अनमोल र सुहानाले मुहूर्त सट दिएका थिए । सुनिलकुमार थापाको निर्माणमा बन्न लागेको  यस फिल्मको छायांकन केही हप्तामा सुरु हुने निर्देशक थापाले बताइन् ।
यो फिल्म सुहाना डेब्यु हो । उनी फिल्मबाट उत्साहित देखिएकी छन् । ‘ए मेरो हजुर–३’को फ्लोरमा जानुअगावै प्रदर्शन मिति घोषणा गरिएको छ । यो फिल्म आउ“दा २९ चैतमा रिलिज निर्देशक झरनाले बतइन् ।
रोमान्टिक लभस्टोरी जानरामा निर्माण हुने उक्त फिल्म सुहाना इन्टरटेन्मेन्टको ब्यानरमा बन्न लागेको हो । ‘ए मेरो हजुर’ आफैंमा एक ब्रान्ड बनिसकेको छ । गएको वर्ष प्रदर्शनमा आएको यो फिल्मको दोस्रो सिरिजमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता सलिनमान बनियाँ लिड रोलमा थिए । फिल्मले व्यापारिक रुपमा सफलता पाएको थियो । त्यसपछि नै झरना तेस्रो सिरिज निर्माणमा कसेकी हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विषादी प्रकरणमा झुक्याइएको भन्दै प्रधानमन्त्री ओलीले मागे माफी
विषादी प्रकरणमा झुक्याइएको भन्दै प्रधानमन्त्री ओलीले मागे माफी
श्रीलंकाबाट देउवाले मात्र होइन, ओलीले पनि सिक्नुपर्छ : जितेन्द्र नारायण देव
श्रीलंकाबाट देउवाले मात्र होइन, ओलीले पनि सिक्नुपर्छ : जितेन्द्र नारायण देव
मुसिकोट नेपानेमा बोलेरो गाडी दुर्घटना हुँदा तीनको मृत्यु, तीन जना घाइते
मुसिकोट नेपानेमा बोलेरो गाडी दुर्घटना हुँदा तीनको मृत्यु, तीन जना घाइते
महिला हिंसा न्युनिकरणका लागि विशेष कार्यक्रम ल्याउँदैछौं : गृहमन्त्री बादल
महिला हिंसा न्युनिकरणका लागि विशेष कार्यक्रम ल्याउँदैछौं : गृहमन्त्री बादल
केन्द्र र प्रदेशको अधिकारलाई न्यायोचित ढंगबाट बाँडफाँड गर्नुपर्छ : उपाध्यक्ष शाक्य
केन्द्र र प्रदेशको अधिकारलाई न्यायोचित ढंगबाट बाँडफाँड गर्नुपर्छ : उपाध्यक्ष शाक्य
३३७ ट्याक्सीलाई कारबाही
३३७ ट्याक्सीलाई कारबाही
भाइरल सिम्रन
भाइरल सिम्रन
राष्ट्रिय सभाको लागि एकल संक्रमणीय पद्धती नै उपर्युक्त हुन्छ, यसको विकल्प छैन : डा. भीमार्जुन आचार्य
राष्ट्रिय सभाको लागि एकल संक्रमणीय पद्धती नै उपर्युक्त हुन्छ, यसको विकल्प छैन : डा. भीमार्जुन आचार्य
पोखरामा आमन्त्रण टेबुल टेनिस प्रतियोगिता सुरु
पोखरामा आमन्त्रण टेबुल टेनिस प्रतियोगिता सुरु
संस्थागत विद्यालयलाई व्यवस्थित गर्न १६ बुँदे निर्देशन
संस्थागत विद्यालयलाई व्यवस्थित गर्न १६ बुँदे निर्देशन