नेइमारपछिको विश्वकै दोस्रो महंगो खेलाडी कोटिन्हो

Abhiyanpost Abhiyanpost
|
आइतबार, पौष २३, २०७४
|
|
५७ पटक हेरिएको
Shares
नेइमारपछिको विश्वकै दोस्रो महंगो खेलाडी कोटिन्हो

सारांश

  • एजेन्सी, पुस २३ ।
  • ब्राजिलका चर्चित प्ले मेकर फिलिपे कोटिन्हो चर्चित फुटबलर खेलाडी नेइमारपछि दोस्रो मंहगो खेलाडीको सूचीमा पर्छन् ।
  • नेइमार १८९ मिलियन पाउन्डमा फ्रान्सेली क्लब पिएसजी गएपछि उनको विकल्पमा बार्सिलोनाले कोटिन्होलाई १४५ मिलियन पाउन्डमा लिभरपुलबाट किनेको हो ।

एजेन्सी, पुस २३ । ब्राजिलका चर्चित प्ले मेकर फिलिपे कोटिन्हो चर्चित फुटबलर खेलाडी नेइमारपछि दोस्रो मंहगो खेलाडीको सूचीमा पर्छन् ।

नेइमार १८९ मिलियन पाउन्डमा फ्रान्सेली क्लब पिएसजी गएपछि उनको विकल्पमा बार्सिलोनाले कोटिन्होलाई १४५ मिलियन पाउन्डमा लिभरपुलबाट किनेको हो ।

नेइमारले छाडेर पिएसजी गएपछि उनको विकल्पको खोजीमा रहेको बार्सिलोनाले २५ वर्षीय कोटिन्होसँग साढे पाँच वर्षका लागि ४ सय मिलियन युरो (३५५ मिलियन पाउन्ड) को सम्झौता गरेको हो । कोउटिन्हो सन २०१३ को जनवरीमा ८५ लाख पाउण्डमा लिभरपुलमा अनुबन्ध भएका थिए ।

कोटिन्हो खरिद विक्रीका क्रममा इङ्लिस क्लब लिभरपुल र बार्सिलोनाबीच शनिबार अपरान्ह सम्झौता भएको हो ।

यसै सिजन बार्सिलोनाले ओसुमाने डेम्बेलेलाई जर्मनीको बोरुसिया डर्टमन्डबाट ९७ मिलियन पाउन्डमा भित्र्याएको थियो। कोटिन्होपछि उनी तेस्रा महंगा खेलाडी भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

किन जनावरसँग शारिरीक सम्बन्ध राख्न चाहन्छन् मानिस ?
किन जनावरसँग शारिरीक सम्बन्ध राख्न चाहन्छन् मानिस ?
यूरोपमा घट्यो, अमेरिकामा फेरि बढ्यो मृत्युदर
यूरोपमा घट्यो, अमेरिकामा फेरि बढ्यो मृत्युदर
चीनले किन नेपाललाई बोलाएन बोआवो सम्मेलनमा ? नेपाल चीनको प्राथमिकतामा पर्न छोडेको हो ?
चीनले किन नेपाललाई बोलाएन बोआवो सम्मेलनमा ? नेपाल चीनको प्राथमिकतामा पर्न छोडेको हो ?
नेपाल कुबेतसँग पराजित
६ दिनसम्मको रस्साकस्सीपछि युवासंघमा आयो यस्तो नयाँ नेतृत्व
६ दिनसम्मको रस्साकस्सीपछि युवासंघमा आयो यस्तो नयाँ नेतृत्व
सुशासन, विकास र समृद्धिको यात्रा प्रारम्भ भइसकेको छ : प्रधानमन्त्री दाहाल
सुशासन, विकास र समृद्धिको यात्रा प्रारम्भ भइसकेको छ : प्रधानमन्त्री दाहाल
नेपालको हवाई क्षेत्रलाई ईयूको सुरक्षा चासोको सूचीबाट हटाउन अर्थमन्त्री महतको आग्रह
नेपालको हवाई क्षेत्रलाई ईयूको सुरक्षा चासोको सूचीबाट हटाउन अर्थमन्त्री महतको आग्रह
रोटरी क्लवद्धारा विद्यार्थीहरुको लागी सामाग्रि वितरण
रोटरी क्लवद्धारा विद्यार्थीहरुको लागी सामाग्रि वितरण
बेनी–जोमसोम सडक दैनिक साढे छ घण्टा बन्द हुने
बेनी–जोमसोम सडक दैनिक साढे छ घण्टा बन्द हुने
१७ नगरपालिकाले निजी कम्पनीबाट पैसा खाएको बालेनकाे आरोप
१७ नगरपालिकाले निजी कम्पनीबाट पैसा खाएको बालेनकाे आरोप

तपाईंले छुटाउनुभयो कि?