गायक यमन माझीको जुध्यो नजर बोलको गीत तथा भिडियो बजारमा

Abhiyanpost Abhiyanpost
|
मंगलबार, चैत्र २२, २०७३
|
|
७४६ पटक हेरिएको
Shares
गायक यमन माझीको जुध्यो नजर बोलको गीत तथा भिडियो बजारमा

सारांश

  • काभ्रे जिल्लामा जन्मिएका गायक यमन माझी सानै उमेर देखी संगीतलाई मन पराउथे र संगीत गुनगुनाउनुको साथै अरुले गीत गाएको देख्दा सुन्दा आफुलाई नि गाउन मन लाग्थियो भन्छन गायक ।
  • त्यही इक्षा चाहानले नै म यस क्षेत्रमा लागेको हु भन्छन गायक ।
  • ऊनि माझी भाषाको पहिलो गायक भनेरआफुलाई   चिनाउन सफल छन ।

काभ्रे जिल्लामा जन्मिएका गायक यमन माझी सानै उमेर देखी संगीतलाई मन पराउथे र संगीत गुनगुनाउनुको साथै अरुले गीत गाएको देख्दा सुन्दा आफुलाई नि गाउन मन लाग्थियो भन्छन गायक । त्यही इक्षा चाहानले नै म यस क्षेत्रमा लागेको हु भन्छन गायक । ऊनि माझी भाषाको पहिलो गायक भनेरआफुलाई   चिनाउन सफल छन ।

उनी भन्छन ” यस क्षेत्रमा मैले धेरै परिश्रम गरेर पर्वेश गरेको थिए र म यस क्षेत्रलाई अझै मिहिनेतको साथ लाग्नेछु जस्तो सुकै कठिन  भए पनि यस क्षेत्रमा लागी रहनेछु । ” उनले आफ्नै भाषाको गीतबाट यस क्षेत्रमा प्रवेश गरेका हुन ।  उनले ७० भन्दा बढी गीतमा आफ्नो स्वर दिइ सकेका छन । उनको सबै गीतलाई स्रोताहरुले मन पराएका छन  ।  उनलाई आधुनिक, पप , लोक पप सबै खालको गीत गाउनमा रुची भएको बताएका छन ।

अहिले पछिलो समयमा आधुनिक गीत झुध्यो नजर बजारमा ल्याएका छन र सुमधुर स्वरका धनी गायक यमन माझीको आवाज रहेको जुध्यो नजर बोलको गीत तथा भिडियो बजारमा आएको छ । प्रतिभाशाली रचनाकार कार्की सरको शब्द तथा संगीतमा तयार गीतमा टेकेन्द्र याक्सोको एरेन्जमेन्ट रहेको छ । गीतको भाव अनुसार तयार गरिएको भिडियोमा कार्की सरकै उत्कृष्ट निर्देशन रहेको छ । भिडियोमा प्रेम लामाको छायांकन र लोकेन्द्र सुब्बाको दृश्य सम्पादन रहेको छ ।

 

भिडियो हेर्नुहोस……

झुध्यो नजर

https://www.youtube.com/watch?v=bBfnDqUlCxo

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चीनमा भग्नावशेषबाट ६९ घण्टापछि जीवित उद्धार, नौजना अझै वेपत्ता
चीनमा भग्नावशेषबाट ६९ घण्टापछि जीवित उद्धार, नौजना अझै वेपत्ता
यस्तो छ प्रधानमन्त्रीको युरोप भ्रमणको कार्यतालिका, अक्सफोर्डमा सम्बोधनदेखि महत्वपूर्ण सम्झौतासम्म
यस्तो छ प्रधानमन्त्रीको युरोप भ्रमणको कार्यतालिका, अक्सफोर्डमा सम्बोधनदेखि महत्वपूर्ण सम्झौतासम्म
के तपाई गाडी खरिद गर्दै हुनु हुन्छ ? अव सो रुम धाउन पर्दैन , डटसनका गाडी तपाई कै घरमा !
के तपाई गाडी खरिद गर्दै हुनु हुन्छ ? अव सो रुम धाउन पर्दैन , डटसनका गाडी तपाई कै घरमा !
सिर्जना र केशवका लागि बालेन चुनौती
सिर्जना र केशवका लागि बालेन चुनौती
ओली सरकारलाई ‘अलोकप्रिय’ बनाउने पाँच मुद्दाहरू
ओली सरकारलाई ‘अलोकप्रिय’ बनाउने पाँच मुद्दाहरू
उपचुनावपछि सरकारलाई समर्थन कायम राख्ने कि नराख्ने निर्णय गर्छौँः रवि लामिछाने
उपचुनावपछि सरकारलाई समर्थन कायम राख्ने कि नराख्ने निर्णय गर्छौँः रवि लामिछाने
रुसमा बन्यो कोरोनोको औषधी, जुनदेखि प्रयोगमा ल्याइने
राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक जारी
राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक जारी
Explosions in Somali capital Mogadishu
Explosions in Somali capital Mogadishu
भाडामा बस्नेले विद्युत् महसुल छुट पाउँछन्: : ऊर्जामन्त्री पुन (अन्तर्वार्ता)
भाडामा बस्नेले विद्युत् महसुल छुट पाउँछन्: : ऊर्जामन्त्री पुन (अन्तर्वार्ता)

तपाईंले छुटाउनुभयो कि?