एकताबारे प्रचण्डले खोले यस्तो रहस्य!

Abhiyanpost Abhiyanpost
|
बुधबार, बैशाख १९, २०७५
|
१
|
४९ पटक हेरिएको
Shares
एकताबारे प्रचण्डले खोले यस्तो रहस्य!

सारांश

  • काठमाडौं, १९ वैशाख ।
  • नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र माओवादीबीच समान हैसियतमा पार्टी एकता गर्न दुबै दलबीच समझदारी भइसकेको बताएका छन् ।
  • बराबरी हैसियतमा एकता गर्नुपर्ने माओृवादी अडानमा एमाले सहमत नहुँदा एकतामा अन्योल बढेका बेला समान हैसियतमा एकता गर्न एमाले सहमत भएको बताएका हुन् ।

काठमाडौं, १९ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र माओवादीबीच समान हैसियतमा पार्टी एकता गर्न दुबै दलबीच समझदारी भइसकेको बताएका छन् ।

बराबरी हैसियतमा एकता गर्नुपर्ने माओृवादी अडानमा एमाले सहमत नहुँदा एकतामा अन्योल बढेका बेला समान हैसियतमा एकता गर्न एमाले सहमत भएको बताएका हुन् ।

पार्टी कार्यालय पेरिसडाँडामा बसेको सचिवालयको बैठकलाई एकताका सन्दर्भमा भएका प्रगतिबारे ब्रिफिङ गर्दै ६०–४० को आधारमा नभई समान हैसियतमा केहि दिनभित्रै एकता हुने बताए ।

एमालेले जनयुद्ध समेत स्वीकार गर्न तयार भइसकेको भन्दै प्रचण्डले पार्टीको जिम्मेवार भूमिकामा रहेका कुनै पनि नेताहरु एकीकृत पार्टीमा नछुट्ने समेत बताएको बैठकपछि प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।

भुसालका अनुसार प्रचण्डले बिहिबार नै एमाले अध्यक्ष केपी ओलीसँग मिल्न बाँकी विषयमा छलफल गर्ने बताएका छन् ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Justin Biral

    ? ℓσνє? тнє? ℓιfє? уσυ? ℓινє,? αи∂? ℓινє? тнє? ℓιfє? уσυ? ℓσνє

    ? CH BOTTERZ ? SURAJ-KING,TK ?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूर्वाधार आयोजना चाँडो सक्ने गरी बजेट विनियोजन, २० वटा संस्था खारेज
पूर्वाधार आयोजना चाँडो सक्ने गरी बजेट विनियोजन, २० वटा संस्था खारेज
२० राउण्ड गोलीसहित भारतीय सेनाका कर्नेल पक्राउ
२० राउण्ड गोलीसहित भारतीय सेनाका कर्नेल पक्राउ
राष्ट्रिय सहमति विना संविधान संशोधन असंभव : गुरुङ
राष्ट्रिय सहमति विना संविधान संशोधन असंभव : गुरुङ
निर्वाचनअघि चुनावी घरदैलो कार्यक्रम स्वाभाविक तर,चुनावको परिणाम आइसकेपछि पनि पनि घरदैलो कार्यक्रममा किन ?
निर्वाचनअघि चुनावी घरदैलो कार्यक्रम स्वाभाविक तर,चुनावको परिणाम आइसकेपछि पनि पनि घरदैलो कार्यक्रममा किन ?
निर्मला प्रकरण  : प्रमाणको सुरक्षा गर्नुपर्नेले यसरी हत्तपत्त मेटाएपछि…
निर्मला प्रकरण : प्रमाणको सुरक्षा गर्नुपर्नेले यसरी हत्तपत्त मेटाएपछि…
शृङ्खला खेलाउने मैदानबिनाको एक दिवसीय र टि–२० शृङ्खला
शृङ्खला खेलाउने मैदानबिनाको एक दिवसीय र टि–२० शृङ्खला
ललितपुरमा चिरिबाबु महर्जनको अग्रता कायमै
ललितपुरमा चिरिबाबु महर्जनको अग्रता कायमै
कुन बार जन्मिने मानिस कस्तो छ ?
कुन बार जन्मिने मानिस कस्तो छ ?
कोरोना भाइरससँग जुध्न सार्क फेरि सक्रिय हुने, भारत-पाकिस्तान सम्बन्धमा आइसब्रेकको संकेत
कोरोना भाइरससँग जुध्न सार्क फेरि सक्रिय हुने, भारत-पाकिस्तान सम्बन्धमा आइसब्रेकको संकेत
बाजुरामा एमाले कार्यकर्ताद्वारा कांग्रेस कार्यकर्तामाथि खुकुरी प्रहार
बाजुरामा एमाले कार्यकर्ताद्वारा कांग्रेस कार्यकर्तामाथि खुकुरी प्रहार

तपाईंले छुटाउनुभयो कि?