एकता प्रक्रियालाई निष्कर्षमा पु¥याउन आग्रह

Abhiyanpost Abhiyanpost
|
बुधबार, बैशाख १९, २०७५
|
१
|
५९ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौँ, १९ वैशाख, नेकपा (एमाले) केन्द्रीय अनुशासन आयोगले आम कार्यकर्ता र जनसमुदायको चाहनाअनुरुप पार्टी एकताको प्रक्रियालाई यथाशीघ्र चाँडो सार्थक निष्कर्षमा पु¥याउन आग्रह गरेको छ ।
  • आयोगका अध्यक्ष अमृतकुमार बोहराको अध्यक्षतामा आज सम्पन्न दुईदिने बैठकले एकता प्रक्रिया शीघ्र टुंग्याउन दुवै पार्टीका नेतृत्व तहलाई आग्रह गर्दै गम्भीर ध्यानाकर्षित गरेको छ ।
  • बैठकले बजारमा सिर्जना भइरहेको मनपरितन्त्र, बिचौलिया, मुनाफाखोर र सरकारी नियमन निकायको उदासिनाका कारण अत्यावश्यक वस्तुको मूल्यवृद्धि अन्त्य गरी सर्वसुलभ व्यवस्थापनका निम्ति सरकारसँग अनुरोध गरेको छ ।

काठमाडौँ, १९ वैशाख, नेकपा (एमाले) केन्द्रीय अनुशासन आयोगले आम कार्यकर्ता र जनसमुदायको चाहनाअनुरुप पार्टी एकताको प्रक्रियालाई यथाशीघ्र चाँडो सार्थक निष्कर्षमा पु¥याउन आग्रह गरेको छ ।

आयोगका अध्यक्ष अमृतकुमार बोहराको अध्यक्षतामा आज सम्पन्न दुईदिने बैठकले एकता प्रक्रिया शीघ्र टुंग्याउन दुवै पार्टीका नेतृत्व तहलाई आग्रह गर्दै गम्भीर ध्यानाकर्षित गरेको छ ।

बैठकले बजारमा सिर्जना भइरहेको मनपरितन्त्र, बिचौलिया, मुनाफाखोर र सरकारी नियमन निकायको उदासिनाका कारण अत्यावश्यक वस्तुको मूल्यवृद्धि अन्त्य गरी सर्वसुलभ व्यवस्थापनका निम्ति सरकारसँग अनुरोध गरेको छ ।

साथै बैठकले आयोगका कामकारबाही व्यवस्थित गर्न आठ सदस्यीय सचिवलाय गठन गरेको छ । नवगठित सचिवालयमा अमृतकुमार बोहराल शिवबहादुर देउजा, भरत पहाडी, भोजराज जोशी, शान्ति खनाल, निर्मल सुवेदी, कर्णबहादुर घले र चक्रबहादुर पराजुली रहनुभएको छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Justin Biral

    ? ℓσνє? тнє? ℓιfє? уσυ? ℓινє,? αи∂? ℓινє? тнє? ℓιfє? уσυ? ℓσνє

    ? CH BOTTERZ ? SURAJ-KING,TK ?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

क्यानाडामा हुने ७५ देशको बहुसाँस्कृतिक मेलामा नेपालको भव्य तयारी
क्यानाडामा हुने ७५ देशको बहुसाँस्कृतिक मेलामा नेपालको भव्य तयारी
उदयपुर,सिरहा र सप्तरीका पशुऔषधी पसल दर्ता नगरी संचालन
उदयपुर,सिरहा र सप्तरीका पशुऔषधी पसल दर्ता नगरी संचालन
उदयपुरमा बम पड्काउने घटनाका मुख्य योजनाकार पक्राउ
उदयपुरमा बम पड्काउने घटनाका मुख्य योजनाकार पक्राउ
चट्याङले भेडा मर्दा रु १० लाख बराबरको क्षति
चट्याङले भेडा मर्दा रु १० लाख बराबरको क्षति
‘स्थानीय तहमा पार्टी एकीकरण छिट्टै’
‘स्थानीय तहमा पार्टी एकीकरण छिट्टै’
गुल्मीको रेसुङ्गा ४ मा कांग्रेस र एमालेको मत बराबर, गोलाप्रथा हुँदै ,कस्को होला बलियो भाग्य ??
गुल्मीको रेसुङ्गा ४ मा कांग्रेस र एमालेको मत बराबर, गोलाप्रथा हुँदै ,कस्को होला बलियो भाग्य ??
एनआरएनए उपाध्यक्षमा खगेन्द्र न्यौपानेको उम्मेदवारी दर्ता
एनआरएनए उपाध्यक्षमा खगेन्द्र न्यौपानेको उम्मेदवारी दर्ता
१८औं एशियन कप फुटबल आजदेखि, २४ देशको भिडन्त
१८औं एशियन कप फुटबल आजदेखि, २४ देशको भिडन्त
सुशीलालाई लोकमानको १० करोड ‘गोडधुवा’
सुशीलालाई लोकमानको १० करोड ‘गोडधुवा’
मंसिरमा बैंकको ब्याजदर घट्यो, मुद्दती निक्षेपमा औसत ब्याज ३.८७ प्रतिशतमा झर्‍यो
मंसिरमा बैंकको ब्याजदर घट्यो, मुद्दती निक्षेपमा औसत ब्याज ३.८७ प्रतिशतमा झर्‍यो

तपाईंले छुटाउनुभयो कि?