एसिया कप छनोटः २ सय ५५ रनको लक्ष्य पछ्याएको नेपालको खराब सुरुवात !

Abhiyanpost Abhiyanpost
|
बिहिबार, भाद्र १४, २०७५
|
१
|
५३ पटक हेरिएको
Shares
एसिया कप छनोटः २ सय ५५ रनको लक्ष्य पछ्याएको नेपालको खराब सुरुवात !

सारांश

  • काठमाडौँ, १४ भदौ ।
  • एसिया कप छनोट प्रतियोगिताको ओफ्नो दोस्रो खेल अन्तरगत युएइसँग २ सय ५५ रनको लक्ष्य पछ्याइरहेको नेपालले खराब सुरुवात गरेको छ ।
  • नेपालका प्राम्भिक ब्याट्सम्यान ज्ञानेन्द्र मल्ल पहिलो ओभर मै आउट भएका छन् ।

काठमाडौँ, १४ भदौ । एसिया कप छनोट प्रतियोगिताको ओफ्नो दोस्रो खेल अन्तरगत युएइसँग २ सय ५५ रनको लक्ष्य पछ्याइरहेको नेपालले खराब सुरुवात गरेको छ । नेपालका प्राम्भिक ब्याट्सम्यान ज्ञानेन्द्र मल्ल पहिलो ओभर मै आउट भएका छन् । ज्ञानेन्द्रले व्याक्तिगत ४ रन बनाएर क्याच आउट हुन पुगेका थिए ।

निर्धारित ५० ओभरमा युएइले ९ विकेट गुमाउँदै २ सय ५४ रन बनाएपछि नेपालले २ सय ५५ रनको लक्ष्य पाएको थियो । नेपालका लागि सन्दिप लामिछानेले एक्ले ४ विकेट लिए भने बसन्त रेग्मीले २ विकेट लिएका थिए । युएइका लागि चिराग सुरीले ६५ र अद्नन् मुफ्तिले ५७ रन बनाएका थिए ।
क्रिजमा कप्तान पारस खड्का र सुवाष खकुरेल रहेका छन् ।

पहिलो खेल हारेको नेपाललाई यो खेल जित्नैपर्ने दबाव रहेको छ । जितका लागि नेपाललाई हरेक ओभरमा साढे ५ को औसतमा रन बनाउनु पर्नेछ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Tamang Jiban

    good

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानन्यायधीशमा सिफारिस राणाको सुनुवाई प्रक्रिया सुरु
प्रधानन्यायधीशमा सिफारिस राणाको सुनुवाई प्रक्रिया सुरु
यसरी बन्दैछन् नारायणकाजी र बामदेव ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्री !
यसरी बन्दैछन् नारायणकाजी र बामदेव ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्री !
आफ्नै श्रीमानका साथीहरु बाट  सामूहिक बलात्कार र हत्या प्रयास !
आफ्नै श्रीमानका साथीहरु बाट सामूहिक बलात्कार र हत्या प्रयास !
संविधानपछिका दुई वर्ष : चुनावसँगै कार्यान्वयनमा सार्थकता
संविधानपछिका दुई वर्ष : चुनावसँगै कार्यान्वयनमा सार्थकता
प्रधानमन्त्री ओली र व्यवसायी गुरुङविरुद्ध अख्तियारमा उजुरी
प्रधानमन्त्री ओली र व्यवसायी गुरुङविरुद्ध अख्तियारमा उजुरी
एसिया कप छनोटः नेपाललाई चाैँथाे सफलता, सन्दिपले मात्र लिए ३ विकेट !
एसिया कप छनोटः नेपाललाई चाैँथाे सफलता, सन्दिपले मात्र लिए ३ विकेट !
शाहरुख खानको आज जन्मदिन, बलिउडमा विशेष योगदान रहेको खुलाशा
शाहरुख खानको आज जन्मदिन, बलिउडमा विशेष योगदान रहेको खुलाशा
रंगशालाको बार भत्काउने नेकपाका दुई कार्यकर्ता निलम्वन
रंगशालाको बार भत्काउने नेकपाका दुई कार्यकर्ता निलम्वन
म्यानचेष्टर युनाइटेड च्याम्पियन्स लिगको प्रि-क्‍वाटर फाइनलमा पराजित
म्यानचेष्टर युनाइटेड च्याम्पियन्स लिगको प्रि-क्‍वाटर फाइनलमा पराजित
छुट्टाछुट्टै दुर्घटना दुईको मृत्यु, एक घाइते
छुट्टाछुट्टै दुर्घटना दुईको मृत्यु, एक घाइते

तपाईंले छुटाउनुभयो कि?