एसिया कप छनोटः नेपाललाई तेस्राे सफलता, सन्दिप पछि सागरले लिए विकेट !

Abhiyanpost Abhiyanpost
|
मंगलबार, भाद्र १९, २०७५
|
|
५७ पटक हेरिएको
Shares
एसिया कप छनोटः नेपाललाई तेस्राे सफलता, सन्दिप पछि सागरले लिए विकेट !

सारांश

  • काठमाडौँ, १९ भदौ ।
  • ९६ रनको झिनो लक्ष्य पछ्याएको हङ्कङ्ले ४० रनमा आफ्नो तेस्राे विकेट गुमाएको छ ।
  • नेपालका लागि दुई विकेट सन्दिप लामिछानेले लिए भने तेस्राे विकेट सागर पुनले लिका हुन्  ।

काठमाडौँ, १९ भदौ । ९६ रनको झिनो लक्ष्य पछ्याएको हङ्कङ्ले ४० रनमा आफ्नो तेस्राे विकेट गुमाएको छ । नेपालका लागि दुई विकेट सन्दिप लामिछानेले लिए भने तेस्राे विकेट सागर पुनले लिका हुन्  ।

यसअघि टस हारेर पहिले ब्याटिङ् गरेको नेपालले खराब प्रदर्शन गर्दै ३७ दशमलब ५ ओभरमा मात्र ९५ रनमा सबै विकेट गुमाएको थियो । नेपालका लागि आरिफ शेखले १८, बसन्त रेग्मी र अनिल शाहले १५, पारस खड्काले १४ र ज्ञानेन्द्र मल्लले १२ रन बनाउनु बाहेक अरु खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् । यो नेपालको प्रतियोगिता भरिको सबैभन्दा खराब प्रदर्शन हो ।

 हङ्कङ् १८ ओभरमा ३ विकेट गुमाएर ५६ रन बनाउँदै खेलिरहेको छ । कप्तान अन्सुमन रथलाई साथ दिन किन्चित शाह यतिबेला क्रिजमा छन् । नेपालकाे फाइनल खेल्ने सम्भावना भने लगभग सकिएकाे छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धराशायी हुँदै विप्लव समूह, धमाधम पक्राउ पर्दै नेता–कार्यकर्ता
धराशायी हुँदै विप्लव समूह, धमाधम पक्राउ पर्दै नेता–कार्यकर्ता
क्रिकेट प्रमुख प्रशिक्षक पटुवालद्वारा राजीनामा
क्रिकेट प्रमुख प्रशिक्षक पटुवालद्वारा राजीनामा
कालिकोटमा पत्रकार पक्राउ ,कारण् विप्लव
कालिकोटमा पत्रकार पक्राउ ,कारण् विप्लव
परराष्ट्रमन्त्री पौड्यालसँ विभिन्न देशका राजदूतको भेटवार्ता, के भयाे कुराकानी ?
परराष्ट्रमन्त्री पौड्यालसँ विभिन्न देशका राजदूतको भेटवार्ता, के भयाे कुराकानी ?
हेटौँडाको लक्ष्मीनारायण मन्दिरका सिसमहलमा धार्मिक पर्यटकको आकर्षण
हेटौँडाको लक्ष्मीनारायण मन्दिरका सिसमहलमा धार्मिक पर्यटकको आकर्षण
अदालतमा आलमको सुनुवाइ चलिरहेका बेला रौतहटमा प्रहरी चौकीमै बम विष्फोट
अदालतमा आलमको सुनुवाइ चलिरहेका बेला रौतहटमा प्रहरी चौकीमै बम विष्फोट
राप्रपा,जनमत र लोसपालाई पनि सरकारमा लैजाने गृहकार्यमा काँग्रेस-एमाले
राप्रपा,जनमत र लोसपालाई पनि सरकारमा लैजाने गृहकार्यमा काँग्रेस-एमाले
खुमबहादुर खड्कालाई भेन्टिलेटरमा राखेर उपचार
खुमबहादुर खड्कालाई भेन्टिलेटरमा राखेर उपचार
कसरी गर्ने मतदान ?
कसरी गर्ने मतदान ?
विमान दुर्घटनामा २२ नेपालीको निधन, सबैको ठेगाना पहिचान (सूचीसहित)

तपाईंले छुटाउनुभयो कि?