‘सुटुक्क विदेशीलाई दिएर तीन दलले मोटो रकम कुम्ल्याए’-बाबुरामको आरोप

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, आषाढ ९, २०७४
|
|
६७ पटक हेरिएको
Shares
‘सुटुक्क विदेशीलाई दिएर तीन दलले मोटो रकम कुम्ल्याए’-बाबुरामको आरोप

सारांश

  • काठमाडौं ९ असार ।
  • नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले बुढीगण्डकीका जलविधुत आयोजना विनप्रतिस्पर्धा सुटुक्क विदेशीलाई दिएर तीन दलले मोटो रकम कुम्ल्याएको आरोप लगाएका छन् ।
  •  स्वदेशी लगनाीमा निर्माण गर्न सकिने र लगानीको जिम्मा विदेशी कम्पनीलाई दिने कार्यलाई उनले राष्ट्रघातको संज्ञा दिए यो खबर आजको नागरिकमा छ ।

काठमाडौं ९ असार । नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले बुढीगण्डकीका जलविधुत आयोजना विनप्रतिस्पर्धा सुटुक्क विदेशीलाई दिएर तीन दलले मोटो रकम कुम्ल्याएको आरोप लगाएका छन् । स्वदेशी लगनाीमा निर्माण गर्न सकिने र लगानीको जिम्मा विदेशी कम्पनीलाई दिने कार्यलाई उनले राष्ट्रघातको संज्ञा दिए यो खबर आजको नागरिकमा छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजनीतिक प्रतिवेदन फिर्ता नलिने प्रचण्डको भनाई, ओली बहुमतको खेलमा लागेको आरोप
राजनीतिक प्रतिवेदन फिर्ता नलिने प्रचण्डको भनाई, ओली बहुमतको खेलमा लागेको आरोप
प्रधानमन्त्री ओलीलाई गगन थापाको चेतावनी : ‘सरकार ५० वर्ष चलाउनुस् तर सरकारले सत्ता नचलाओस्’
प्रधानमन्त्री ओलीलाई गगन थापाको चेतावनी : ‘सरकार ५० वर्ष चलाउनुस् तर सरकारले सत्ता नचलाओस्’
सिन्धुपाल्चोकका पाँच सरकारी कार्यालय शुभारम्भ
सिन्धुपाल्चोकका पाँच सरकारी कार्यालय शुभारम्भ
जरिवानावापतको लगत उठेन
जरिवानावापतको लगत उठेन
सांसद पद खारेजपछि बादल गृहमन्त्री रहेनन्, उपप्रधानसहित गृहमन्त्रीका रुपमा सपथको तयारी
सांसद पद खारेजपछि बादल गृहमन्त्री रहेनन्, उपप्रधानसहित गृहमन्त्रीका रुपमा सपथको तयारी
जडीबुटी उद्योग बन्द
जडीबुटी उद्योग बन्द
बालाजुबाट १० किलो सुन सहित एक जना पक्राउ
बालाजुबाट १० किलो सुन सहित एक जना पक्राउ
डीएसपीकाे गुण्डागर्दी शैली, उदयपुरमा तनाव !
डीएसपीकाे गुण्डागर्दी शैली, उदयपुरमा तनाव !
नामिबियाविरुद्ध नेपाल संकटमा, ९८ रनमै पाँच विकेट गुम्यो
नामिबियाविरुद्ध नेपाल संकटमा, ९८ रनमै पाँच विकेट गुम्यो
पेट्रोल, डिजेल र मट्टितेलमा २ रुपैयाँ मूल्य घट्यो !!! (नयाँ मुल्य सुची सहित)
पेट्रोल, डिजेल र मट्टितेलमा २ रुपैयाँ मूल्य घट्यो !!! (नयाँ मुल्य सुची सहित)

तपाईंले छुटाउनुभयो कि?