अष्ट्रेलियालाई हराउदै भारत ले गर्यो सिरिज १–१ को बराबरी

Abhiyanpost Abhiyanpost
|
सोमबार, मंसिर १०, २०७५
|
|
५९ पटक हेरिएको
Shares
अष्ट्रेलियालाई हराउदै भारत ले गर्यो सिरिज १–१ को बराबरी

सारांश

  • सिड्नी।
  • अष्ट्रेलियालाई ६ विकेटले पराजित गर्दै भारत ले तीन खेल को टि–ट्वान्टी सिरिज १-१ को बराबरी मा टुंग्याएको छ।
  • अन्तिम तथा तेस्रो खेलमा भारतले अष्ट्रेलियालाई ६ विकेटले पराजित गरेको छ।

सिड्नी।अष्ट्रेलियालाई ६ विकेटले पराजित गर्दै भारत ले तीन खेल को टि–ट्वान्टी सिरिज १-१ को बराबरी मा टुंग्याएको छ।अन्तिम तथा तेस्रो खेलमा भारतले अष्ट्रेलियालाई ६ विकेटले पराजित गरेको छ।

सिड्नी क्रिकेट ग्राउण्डमा टस जितेर ब्याटिङ थालेको घरेलु टिम अष्ट्रेलियाले ६ विकेटको क्षतिमा १ सय ६४ रन जोड्न सफल रहयो।अष्ट्रेलियाले दिएको १६५ रनको चुनौती भारतले ४ विकेटको क्षतिमा निर्धारित ओभर सकिन २ बल बाँकी छदा लक्ष्य भेट्टायो ।

भारतका लागि कप्तान विराट कोहलीले अविजित ६१ रन बनाए । उनले ४१ बलमा ४ चौका र २ छक्का प्रहार गरेका थिए।शिखर धवनले २२ बलमा ६ चौका र २ छक्का मद्दतमा ४१ रन बनाए।रोहित शर्मा ले २३, दिनेश कार्तिकले अविजित २२ रनको योगदान दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चर्चित मोडलकाे सनसनीपूर्ण खुलासा: १६ वर्षको उमेरमा बलात्कृत भएकी थिँए
चर्चित मोडलकाे सनसनीपूर्ण खुलासा: १६ वर्षको उमेरमा बलात्कृत भएकी थिँए
आज साँझसम्म महानगर र उपमहानगरको उम्मेदवार तय हुन्छ : प्रचण्ड
आज साँझसम्म महानगर र उपमहानगरको उम्मेदवार तय हुन्छ : प्रचण्ड
आस्थालाई भेट्न रेखा थापा अस्पतालमा
आस्थालाई भेट्न रेखा थापा अस्पतालमा
९० स्थानीय तहको नतिजा सार्वजनिक, कहाँ कसले जिते ? (मतसहित)
९० स्थानीय तहको नतिजा सार्वजनिक, कहाँ कसले जिते ? (मतसहित)
निर्वाचन आयोगद्धारा कल सेन्टरको शुभारम्भ, निशुल्क प्रश्न सोध्न सकिनेर दिने व्यवस्था
निर्वाचन आयोगद्धारा कल सेन्टरको शुभारम्भ, निशुल्क प्रश्न सोध्न सकिनेर दिने व्यवस्था
प्रमुखमा ७.०७ प्रतिशत, अध्यक्षमा ५.२७ प्रतिशत र वडाध्यक्षमा २.९१ प्रतिशत मात्र महिला उम्मेदवार
प्रमुखमा ७.०७ प्रतिशत, अध्यक्षमा ५.२७ प्रतिशत र वडाध्यक्षमा २.९१ प्रतिशत मात्र महिला उम्मेदवार
पोखरामा ताल सम्मेलन शुरु
पोखरामा ताल सम्मेलन शुरु
कृष्णप्रसाद अधिकारीका हत्या आरोपी पौडेलले गरे आत्मसमर्णण
कृष्णप्रसाद अधिकारीका हत्या आरोपी पौडेलले गरे आत्मसमर्णण
एमालेकोभन्दा १२१ बढी पालिकामा कांग्रेसले निकाल्यो जित
नेपालमा फाष्टट्र्याक बनाउँछु भन्ने कम्पनी टाट पल्टिँदा भारतीय शेयर बजार प्रभावित
नेपालमा फाष्टट्र्याक बनाउँछु भन्ने कम्पनी टाट पल्टिँदा भारतीय शेयर बजार प्रभावित

तपाईंले छुटाउनुभयो कि?