मुख्य खबर
ल्याण्डफिल साइट जोड्ने बाटोमा लेदो पहिरो: काठमाडौँ महानगरद्वारा घरमै फोहर सुरक्षित राख्न आग्रह
काठमाडौँका सडक तथा ल्याण्डफिल साइटतर्फ जाने मार्गमा लेदो माटो खसेर ढुवानी प्रक्रिया रोकिँदा उपत्यकाको फोहर व्यवस्थापन गम्भीर मोडमा पुगेको छ।…