मुख्य खबर

माथिल्लो त्रिशूली–३ ‘ए’ को सुरुङमा फसेका मजदुरको उद्धारका लागि ९० जनाको टोली परिचालन

नुवाकोटस्थित माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मजदुरहरूको उद्धारका लागि संयुक्त टोलीले उद्धार प्रयास तीव्र बनाएको छ। भौगोलिक जटिलता…