मुख्य खबर

सिके राउतका ३ जना कार्यकर्तालाई प्रहरीले पक्राउ

जनकपुर २८,असोज। प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापनपत्र बुझाउन गएका सिके राउतका ३ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।…