यातायात

गल्छी–बेत्रावती सडकको ट्रयाक खुल्यो, हप्तादिनभित्रै बेलिब्रिज जडान गरिने

रसुवालाई देशका अन्य भूभागसँग जोड्ने लाइफलाइनका रूपमा रहेको गल्छी–बेत्रावती सडकखण्ड बाढीले क्षतिग्रस्त बनाएपछि ठप्प बनेको आवागमन पुनः सञ्चालनमा आएको छ।…