अछाम २ मा बोगटी विजयी
सारांश
- काठमाडौँ ।
- बाम गठबन्धनका साझा उम्मेदवार यज्ञ बोगटी अछाम २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित बनेका छन् ।
- एमाले नेता बोगटीले २१ हजार ९६५ मत ल्याए ।
काठमाडौँ । बाम गठबन्धनका साझा उम्मेदवार यज्ञ बोगटी अछाम २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित बनेका छन् ।
एमाले नेता बोगटीले २१ हजार ९६५ मत ल्याए ।
उनका निकटतम प्रतिद्वन्द्वी पुष्प शाहले १९ हजार १०६ मत ल्याए ।
अछाम १ मा एमालेकै भीम रावल विजयी भएका छन् । योसँगै प्रतिनिधि सभामा बामगठबन्धनले क्लिन स्वीप गरेको छ ।
प्रतिक्रिया
कुल कमेन्ट:
1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

Ran Thapa
Lalslamkamred