अतिक्रमित भूमिको सुरक्षा गर्न माग गर्दै सर्वोच्चमा रिट

Abhiyanpost Abhiyanpost
|
बुधबार, कार्तिक २७, २०७६
|
|
३४ पटक हेरिएको
Shares
अतिक्रमित भूमिको सुरक्षा गर्न माग गर्दै सर्वोच्चमा रिट

सारांश

  • काठमाडौं।
  • सर्वोच्च अदालतमा नेपालको सुस्ता, कालापानी, लिपुलेक, लिम्पीयाधुरालगायतका भू–भाग भारतबाट अतिक्रमण भइरहेका हुँदा कुटनीतिक पहलमार्फत समस्याको समाधान खोज्न आदेशको माग गर्दै रिट निवेदन दायर गरिएको छ।
  • प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, रक्षामन्त्रालयलगायतलाई विपक्षी बनाइ अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले आज दायर गरेको रिट निवेदनमा नेपालका भू–भाग भारतबाट अतिक्रमित जग्गा तथा सिमाना निर्धारणका लागि आवश्यक कुटनीतिक पहल तथा नीतिनियम र निर्देशन गरी राष्ट्रहित कार्य गर्नका लागि परमादेशको माग गरिएको छ।

काठमाडौं। सर्वोच्च अदालतमा नेपालको सुस्ता, कालापानी, लिपुलेक, लिम्पीयाधुरालगायतका भू–भाग भारतबाट अतिक्रमण भइरहेका हुँदा कुटनीतिक पहलमार्फत समस्याको समाधान खोज्न आदेशको माग गर्दै रिट निवेदन दायर गरिएको छ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, रक्षामन्त्रालयलगायतलाई विपक्षी बनाइ अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले आज दायर गरेको रिट निवेदनमा नेपालका भू–भाग भारतबाट अतिक्रमित जग्गा तथा सिमाना निर्धारणका लागि आवश्यक कुटनीतिक पहल तथा नीतिनियम र निर्देशन गरी राष्ट्रहित कार्य गर्नका लागि परमादेशको माग गरिएको छ।

रिट निवेदनमा नेपालको संविधानमा राष्ट्रियहित तथा राष्ट्रिय सुरक्षासम्बन्धी सार्वभौमसत्ता सम्पन्न जनताको हकअधिकार र राष्ट्रको भौगोलिक अखण्डता, राष्ट्रियता, स्वाधिनता, स्वाभिमानको रक्षा गर्ने भएको व्यवस्थाअनुसार सुरक्षा गर्न माग गरिएको छ। रिट निवेदनमा सीमामा अतिक्रमित भूमिका बारेमा राज्य मौन बस्दा सर्वसाधारण आमजनतालाई असर परिरहेको हुँदा स्वतन्त्रतापूर्वक सार्वभौमसत्ता सम्पन्न भई बाँच्न पाउनु समस्त नेपालीको अधिकार भएको र सोका लागि कार्यगर्नु सरकार र राज्यको दायित्व भएको उल्लेख छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेसभित्र गिरिजाबाबुपछि ‘टल पर्सनालिटी’को अभाव-डा. कोइराला
कांग्रेसभित्र गिरिजाबाबुपछि ‘टल पर्सनालिटी’को अभाव-डा. कोइराला
होन्डुरसमा ७.८ म्याग्निच्युडको भूकम्प
होन्डुरसमा ७.८ म्याग्निच्युडको भूकम्प
केपी ओलीपछि दोस्रो लोकप्रिय मत बास्कोटाको
केपी ओलीपछि दोस्रो लोकप्रिय मत बास्कोटाको
३२ हजार भन्दा बढी कर्मचारीलाई हटाउदै सरकार
३२ हजार भन्दा बढी कर्मचारीलाई हटाउदै सरकार
प्रदेश १ को स्थायी राजधानी र नाम तोक्ला र बर्षे अधिबेशनले ?
प्रदेश १ को स्थायी राजधानी र नाम तोक्ला र बर्षे अधिबेशनले ?
प्याराग्लाइडिङका लागि बागलुङ उपयुक्त
प्याराग्लाइडिङका लागि बागलुङ उपयुक्त
राजपाको हेडक्वार्टरमा पाँच दलको उस्तै-उस्तै प्रदर्शन, राजमार्गमा एमाले–माओवादी कडा टक्कर
राजपाको हेडक्वार्टरमा पाँच दलको उस्तै-उस्तै प्रदर्शन, राजमार्गमा एमाले–माओवादी कडा टक्कर
बन्दसूचीमा नयाँशक्तिको पुरानै ढर्रा, विवेकशीलले बनायो छोटो सूची
बन्दसूचीमा नयाँशक्तिको पुरानै ढर्रा, विवेकशीलले बनायो छोटो सूची
यू-१९ विश्वकप क्रिकेट आजदेखि, नेपालसहित १६ देश सहभागी
यू-१९ विश्वकप क्रिकेट आजदेखि, नेपालसहित १६ देश सहभागी
‘फोटो पत्रकार भाइहरुलाई, धन्यवाद दिदै विमानस्थलबाट बिदा भए लोकमान..
‘फोटो पत्रकार भाइहरुलाई, धन्यवाद दिदै विमानस्थलबाट बिदा भए लोकमान..

तपाईंले छुटाउनुभयो कि?