अध्यादेश ल्याएर भए पनि संघीयता कार्यान्वयन गर्न समाजवादी मोर्चाको सुझाव

Abhiyanpost Abhiyanpost
|
बुधबार, पौष ११, २०८०
|
|
६१ पटक हेरिएको
Shares
अध्यादेश ल्याएर भए पनि संघीयता कार्यान्वयन गर्न समाजवादी मोर्चाको सुझाव

सारांश

  • काठमाडाैं।
  • समाजवादी मोर्चा नेपालले संविधानमा भएका अनुसूचिलाई व्यवस्थित गर्न र अध्यादेश नै ल्याएर भए पनि त्यसलाई कार्वान्वयन गर्न प्रधानमन्त्रीलाई सुझाव दिएको छ।
  • बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा समाजवादी मोर्चाले संविधान प्रदत्त अधिकार प्रदेशले नपाउँदा संघीयता विरोधी शक्तिहरुसँग लड्न प्रदेश कमजोर भएको भन्दै संघीयतालाई मजबुत बनाउन अध्यादेश ल्याएर भएपनि प्रदेश सरकारलाई पूर्ण अधिकार दिइनुपर्ने मोर्चाले प्रधानमन्त्रीलाई सुझाव दिएको जसपाका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए।

काठमाडाैं। समाजवादी मोर्चा नेपालले संविधानमा भएका अनुसूचिलाई व्यवस्थित गर्न र अध्यादेश नै ल्याएर भए पनि त्यसलाई कार्वान्वयन गर्न प्रधानमन्त्रीलाई सुझाव दिएको छ।

बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा समाजवादी मोर्चाले संविधान प्रदत्त अधिकार प्रदेशले नपाउँदा संघीयता विरोधी शक्तिहरुसँग लड्न प्रदेश कमजोर भएको भन्दै संघीयतालाई मजबुत बनाउन अध्यादेश ल्याएर भएपनि प्रदेश सरकारलाई पूर्ण अधिकार दिइनुपर्ने मोर्चाले प्रधानमन्त्रीलाई सुझाव दिएको जसपाका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए।

बैठकमा मोर्चाले हालसम्म गरेका कामहरूको समीक्षा हुनुका साथै पुष्पकमल दाहाल नेतृत्वको सरकारको एक वर्षको सामान्य समीक्षा भएको छ। यसका साथै नेकपाका नेता नेत्रविक्रम चन्द विप्लवसहितका नेताविरुद्ध जारी पक्राउ पुर्जीबारे समेत छलफल भएको छ।

सरकारमा सहमति पनि गर्ने र घेराबन्दी पनि गर्ने चित्रहरू देखिएको भन्दै बैठकपछि सञ्चारकर्मीसँग बोल्दै नेकपाका महासचिव नेत्रविक्रम चन्दले असन्तुष्टि प्रकट गरे। बुधबार साँझ ६ बजे पुनः बस्ने गरी समाजवादी मोर्चाको बैठक सकिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

 मिस युनिभर्समा नेपालकी जैन दीपिका ग्यरेटले राष्ट्रिय पोशाकसहित शान्तिको सन्देश प्रवाह गर्ने
 मिस युनिभर्समा नेपालकी जैन दीपिका ग्यरेटले राष्ट्रिय पोशाकसहित शान्तिको सन्देश प्रवाह गर्ने
बिनोदमणी राईको अध्यक्षतामा माओवादी केन्द्र ‘सोलुखुम्बु–काठमाडौं सम्पर्क मञ्च’ गठन
बिनोदमणी राईको अध्यक्षतामा माओवादी केन्द्र ‘सोलुखुम्बु–काठमाडौं सम्पर्क मञ्च’ गठन
योगेश भट्टराई विजयी , १२ हजार पाँच सय ९१ मत अन्तर !
योगेश भट्टराई विजयी , १२ हजार पाँच सय ९१ मत अन्तर !
सरकारले ६ महिनामा एक लाख पशुलाई कृत्रिम गर्भाधान गराएछ : विश्वप्रकाश शर्मा
पोखरामा दुर्घटनाग्रस्त एटिआर जहाजको फ्लाइट डाटा र ककपिट भ्वाइस रेकर्डरमा के भेटियो ?
पोखरामा दुर्घटनाग्रस्त एटिआर जहाजको फ्लाइट डाटा र ककपिट भ्वाइस रेकर्डरमा के भेटियो ?
सट्टेबाज खेलाउने र प्रमोसन गर्नेविरुद्ध कारबाही तीव्र, बल्छी  ध्रुबे र राजु मास्टर पक्राउ
सट्टेबाज खेलाउने र प्रमोसन गर्नेविरुद्ध कारबाही तीव्र, बल्छी ध्रुबे र राजु मास्टर पक्राउ
किम जोङ उन चीन पुग्दा डाेनाल्ड ट्रम्पले गरे यस्ताे ट्विट !
किम जोङ उन चीन पुग्दा डाेनाल्ड ट्रम्पले गरे यस्ताे ट्विट !
अधिवक्ता पाण्डे प्रहरीको नियन्त्रणमा
अधिवक्ता पाण्डे प्रहरीको नियन्त्रणमा
पिएसजीको लगातार तेस्रो हार, बार्यन म्युनिकको जीत
पिएसजीको लगातार तेस्रो हार, बार्यन म्युनिकको जीत
सुशिला कार्कीविरुद्ध लगाइएका आरोपहरु प्रमाणित गर्न सक्नुपर्छ-स्वास्थ्यमन्त्री गगन थापा
सुशिला कार्कीविरुद्ध लगाइएका आरोपहरु प्रमाणित गर्न सक्नुपर्छ-स्वास्थ्यमन्त्री गगन थापा

तपाईंले छुटाउनुभयो कि?