अर्जुन रामपालको घरमा छापा

Abhiyanpost Abhiyanpost
|
सोमबार, कार्तिक २४, २०७७
|
|
५५ पटक हेरिएको
Shares
अर्जुन रामपालको घरमा छापा

सारांश

  • एजेन्सी, २४ कात्तिक ।
  • सुशान्त सिंह राजपुतको निधनपछि लागुऔषध प्रकरणमा बलिउडका कलाकारहरुको नाम आइरहेको छ ।
  • आइतबार निर्माता युसुफ नाडियावालाको घरमा छापा मारेपछि सोमबार एनसीबीको टोली कलाकार अर्जुन रामपालको घरमा तलाशीको लागि पुगेको छ ।

एजेन्सी, २४ कात्तिक । सुशान्त सिंह राजपुतको निधनपछि लागुऔषध प्रकरणमा बलिउडका कलाकारहरुको नाम आइरहेको छ । आइतबार निर्माता युसुफ नाडियावालाको घरमा छापा मारेपछि सोमबार एनसीबीको टोली कलाकार अर्जुन रामपालको घरमा तलाशीको लागि पुगेको छ ।

अर्जुन रामपालको प्रेमिका गैब्रिएला डिमेट्रियडेसको भाई एगिसिलाओसलाई फेरी एनसीबीले हिरासतमा लिएको छ । उनलाई केहि दिन पहिला एनसीबीले पक्राउ गरेको थियो । तर, उनलाई त्यतिबेला धरौटीमा रिहा गरीएको थियो ।

अर्जुन रामपाल यतिबेला नेल पोलिशको सुर्टिङमा व्यस्त छन् । एनसीबीले लागुऔषधको प्रकरणमा दीपिका पादुकोण, रकुलप्रीत, सारा अलि खान र श्रद्धा कपुरलाई सोधपुछ गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फोहर व्यवस्थापन गर्ने काम महानगर को हैन रे ?
फोहर व्यवस्थापन गर्ने काम महानगर को हैन रे ?
क्रोएसियाका कप्तान मोड्रिच:  ६ वर्षको हुँदा शरणार्थी, प्रशिक्षक भन्थे फुटबल खेल्न सक्दैन
क्रोएसियाका कप्तान मोड्रिच: ६ वर्षको हुँदा शरणार्थी, प्रशिक्षक भन्थे फुटबल खेल्न सक्दैन
सन्दीप लामिछाने प्रकरण : पीडित किशोरीकी आमाको जन्ममितिमा पनि गोलमाल
सन्दीप लामिछाने प्रकरण : पीडित किशोरीकी आमाको जन्ममितिमा पनि गोलमाल
पूर्ण स्वचालित प्रणाली लागू गर्न प्रधानन्यायाधीशसमक्ष बारको आग्रह
पूर्ण स्वचालित प्रणाली लागू गर्न प्रधानन्यायाधीशसमक्ष बारको आग्रह
आज पृथ्वी जयन्ती, विभिन्न कार्यक्रम गरि मनाइदै
आज पृथ्वी जयन्ती, विभिन्न कार्यक्रम गरि मनाइदै
आजको राशिफल
आजको राशिफल
युरोकप फुटबलः बेल्जियमलाई हराउँदै फ्रान्स क्‍वाटरफाइनलमा
युरोकप फुटबलः बेल्जियमलाई हराउँदै फ्रान्स क्‍वाटरफाइनलमा
लक्ष्मी आचार्यको आयो तीज गीत ‘फुंगालेर माइती देश’
लक्ष्मी आचार्यको आयो तीज गीत ‘फुंगालेर माइती देश’
३३ किलो सुन प्रकरणको नालीबेली : सनम मर्नुअघि गोरेले भनेका थिए, ‘डाक्टरले डुबाउने भयो’ !
३३ किलो सुन प्रकरणको नालीबेली : सनम मर्नुअघि गोरेले भनेका थिए, ‘डाक्टरले डुबाउने भयो’ !
पूर्व राज्यमन्त्री सहित छ जनाले राप्रपा परित्यागको घोषणा
पूर्व राज्यमन्त्री सहित छ जनाले राप्रपा परित्यागको घोषणा

तपाईंले छुटाउनुभयो कि?