आज २५ सय ६९ कोरोना संक्रमित थपिएसँगै १६६६ जना संक्रमणमुक्त

Abhiyanpost Abhiyanpost
|
बुधबार, कार्तिक २६, २०७७
|
|
३९ पटक हेरिएको
Shares
आज २५ सय ६९ कोरोना संक्रमित थपिएसँगै १६६६ जना संक्रमणमुक्त

सारांश

  • काठमाडौं, २५ कात्तिक ।
  • नेपालमा कोरोना भाइरसका आज २५ सय ६९ जना संक्रमित थपिएका छन् ।
  • योसंगै कुल संक्रमितको सख्या २ लाख २ हजार ३ सय २९ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौं, २५ कात्तिक । नेपालमा कोरोना भाइरसका आज २५ सय ६९ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख २ हजार ३ सय २९ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज १६६६ जना संक्रमणमुक्त भएका छन् । आजसम्म १ लाख ६२ हजार २ सय ४३ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

(Klonopin)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश २ को निर्वाचन तयारी अन्तिम चरणमा, कर्मचारी र सुरक्षाकर्मी बुथबुथमा ,
प्रदेश २ को निर्वाचन तयारी अन्तिम चरणमा, कर्मचारी र सुरक्षाकर्मी बुथबुथमा ,
जन्मदिनमा पूर्व युवराज पारस शाह नयाँ गेटअपमा
जन्मदिनमा पूर्व युवराज पारस शाह नयाँ गेटअपमा
इन्डोनेसियामा हराएको विमान फेला, आठ जनाको मृत्यु !
इन्डोनेसियामा हराएको विमान फेला, आठ जनाको मृत्यु !
भूकम्पपछिको पुनर्निर्माणका लागि भारतद्वारा नेपाल सरकारलाई १ अर्ब ५४ करोड बराबरको चेक हस्तान्तरण
भूकम्पपछिको पुनर्निर्माणका लागि भारतद्वारा नेपाल सरकारलाई १ अर्ब ५४ करोड बराबरको चेक हस्तान्तरण
एसइईको नतिजा प्रकाशित
एसइईको नतिजा प्रकाशित
सम्पुर्ण नेपालिजनमा बिजया दशमि २०७४ को हार्दिक मंगलमय शसभकामना,
सम्पुर्ण नेपालिजनमा बिजया दशमि २०७४ को हार्दिक मंगलमय शसभकामना,
प्रम ओलीले सिंगापुरमा चिनियाँ उच्चपदस्थ पदाधिकारीलाई भेट्ने
प्रम ओलीले सिंगापुरमा चिनियाँ उच्चपदस्थ पदाधिकारीलाई भेट्ने
डोटीमा जिप दुर्घटना, एक जनाको मृत्यु
डोटीमा जिप दुर्घटना, एक जनाको मृत्यु
पाँच जना डिआइजी एआइजीमा बढुवाका लागि सिफारिस
पाँच जना डिआइजी एआइजीमा बढुवाका लागि सिफारिस
विद्युत् बिक्री सम्झौतादेखि निर्माणाधीन आयोजनालाई गति दिने प्रयास
विद्युत् बिक्री सम्झौतादेखि निर्माणाधीन आयोजनालाई गति दिने प्रयास