आत्मघाती गोलमा चेल्सीको पराजय

Abhiyanpost Abhiyanpost
|
बिहिबार, बैशाख १४, २०८०
|
|
६२ पटक हेरिएको
Shares
आत्मघाती गोलमा चेल्सीको पराजय

सारांश

  • आत्मघाती गोलमा चेल्सीको पराजय, लगातार पाँचौ हारको रेकर्ड काठमाडौं।
  • इंगलिस प्रिमियर लिगको जारी खेलमा चेल्सी पराजित हुन पुगेको छ।
  • घरेलु मैदानमा नै चेल्सी ब्रेन्टफर्डसँग २-० ले पराजित हुन पुगेको हो।

आत्मघाती गोलमा चेल्सीको पराजय, लगातार पाँचौ हारको रेकर्ड
काठमाडौं। इंगलिस प्रिमियर लिगको जारी खेलमा चेल्सी पराजित हुन पुगेको छ। घरेलु मैदानमा नै चेल्सी ब्रेन्टफर्डसँग २-० ले पराजित हुन पुगेको हो। चेल्सीको यो लगातार पाँचौं हार हो।

स्टामफोर्ड ब्रिजमा बुधवार राती भएको भएको खेलको ३७औं मिनेटमा चेल्सीका कप्तान सिजर एज्पिलिक्वेटाको आत्मघाती गोल गरेर टोलीलाई पछि पारेका थिए। अन्ततः कतैवाट पनि थप गोल हुन नसके पछि खेल पहिलो हाफमा १-० मा नै टुंगियो।

दुबै टोली एक अर्काको पोष्टमा गोल हान्नका लागि दबाब बढाए पनि सफल हुन सकेनन्। तर, खेलको ७८औं मिनेटमा ब्रेन्टफर्डका ब्रायनले गोल थप गरे पछि खेल अन्तत २-० मा टुंगियो।

यस पराजयसँगै चेल्सी ३२ खेलबाट ३९ अंक जोडेर ११औं स्थानमा छ भने ब्रेन्टफर्ड ३३ खेलबाट ४७ अंक जोडेर नवौं स्थानमा उक्लिन पुगेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सात बुृँदे घोषणापत्र जारी गर्दै विश्व नेवाः सम्मेलन सम्पन्न
सात बुृँदे घोषणापत्र जारी गर्दै विश्व नेवाः सम्मेलन सम्पन्न
कांग्रेस विधिसम्मत् ढङ्गले चल्न सकेन: नेता सिंह
कांग्रेस विधिसम्मत् ढङ्गले चल्न सकेन: नेता सिंह
बालाजुमा ‘ग्याङफाइट’: खुकुरी प्रहारबाट थापाको अवस्था गम्भीर
बालाजुमा ‘ग्याङफाइट’: खुकुरी प्रहारबाट थापाको अवस्था गम्भीर
कुवेतमा बेचिएकी एक नेपाली महिलाको उद्वार
कुवेतमा बेचिएकी एक नेपाली महिलाको उद्वार
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
आफ्नो घर आफैँ भत्काउन थालेपछि।
आफ्नो घर आफैँ भत्काउन थालेपछि।
‘गणतन्त्रपछिका वर्षमा योजनाबद्ध रूपमा राष्ट्रियता कमजोर’
‘गणतन्त्रपछिका वर्षमा योजनाबद्ध रूपमा राष्ट्रियता कमजोर’
गल्छी–बेत्रावती सडकको ट्रयाक खुल्यो, हप्तादिनभित्रै बेलिब्रिज जडान गरिने
गल्छी–बेत्रावती सडकको ट्रयाक खुल्यो, हप्तादिनभित्रै बेलिब्रिज जडान गरिने
माथेमा आयोग र डा.केसी हत्यारा हुन् : डा. रामकुमार अधिकारी
माथेमा आयोग र डा.केसी हत्यारा हुन् : डा. रामकुमार अधिकारी
मनाङ जीप दुर्घटनामा इजरायली पर्यटकको मृत्यु, २ नेपालीसहित ९ विदेशी घाइते
मनाङ जीप दुर्घटनामा इजरायली पर्यटकको मृत्यु, २ नेपालीसहित ९ विदेशी घाइते

तपाईंले छुटाउनुभयो कि?