आर्सनलद्धारा चेल्सी २–० ले पराजीत

Abhiyanpost Abhiyanpost
|
आइतबार, माघ ६, २०७५
|
|
३३ पटक हेरिएको
Shares
आर्सनलद्धारा चेल्सी २–० ले पराजीत

सारांश

  • काठमाडौं, माघ ६ ।
  • इंग्लिस प्रिमियर लिग फुटबल अन्र्तगत गएराति भएको खेलमा आर्सनलले चेल्सीलाई २–० ले हराएको छ ।
  • आर्सनललाई विजयी गराउन लरेन कोसेल्नी र अलेक्जेण्डर लाकाजेट्ले एक–एक गोल गरेका थिए ।

काठमाडौं, माघ ६ । इंग्लिस प्रिमियर लिग फुटबल अन्र्तगत गएराति भएको खेलमा आर्सनलले चेल्सीलाई २–० ले हराएको छ ।आर्सनललाई विजयी गराउन लरेन कोसेल्नी र अलेक्जेण्डर लाकाजेट्ले एक–एक गोल गरेका थिए । जितसँगै आर्सनलले अंक तालिकाको तेस्रो स्थानको चेल्सीसँगको दुरी ३ अंकमा झार्न सफल भएको छ।म्यान्चेस्टर सिटी र हडर्सफिल्ड टाउन तथा फुल्हम र टोटनह्याम हट्सपर बिच आज दुई खेल हुन गैरहेका छन ।।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ल्होसार गुथुक साँझको तयारी पुरा, साम्दे शेर्पा पुररस्कारबाट पुरस्कृत हुँदैछन् यी ३ श्रष्टा
ल्होसार गुथुक साँझको तयारी पुरा, साम्दे शेर्पा पुररस्कारबाट पुरस्कृत हुँदैछन् यी ३ श्रष्टा
सुरक्षाकर्मीको राशनभत्ता बढाउने सरकारीको तयारी, गठन भयो अध्ययन समिति
सुरक्षाकर्मीको राशनभत्ता बढाउने सरकारीको तयारी, गठन भयो अध्ययन समिति
पेट्रोलियम अन्वेषण : तीन लाइनमा सकियो सेस्मिक सर्भे
पेट्रोलियम अन्वेषण : तीन लाइनमा सकियो सेस्मिक सर्भे
ओम रोदनको नया गीत “तिमी बाहेक” सार्बजनिक
ओम रोदनको नया गीत “तिमी बाहेक” सार्बजनिक
कोरोना भाइरस नफैलियोस् भन्दै मान्छेलाई काँडाले पिटपाट र खसीलाई गाउँ निकाला
कोरोना भाइरस नफैलियोस् भन्दै मान्छेलाई काँडाले पिटपाट र खसीलाई गाउँ निकाला
इतिहास रच्ने बाटोमा बार्सिलोना, ७२ मिनेटमा बराबरी
इतिहास रच्ने बाटोमा बार्सिलोना, ७२ मिनेटमा बराबरी
देउवाले यसरी जोगाए किल्ला
देउवाले यसरी जोगाए किल्ला
वीरगन्ज महानगरमा संघीय समाजवादी विजयी, वीरगन्ज महानगरको मेयर सरावगी को हुन् ?
वीरगन्ज महानगरमा संघीय समाजवादी विजयी, वीरगन्ज महानगरको मेयर सरावगी को हुन् ?
राजनीतिक उग्र महत्वाकांक्षाले नै टिंग्रेटिंग्री जन्मन्छन्
राजनीतिक उग्र महत्वाकांक्षाले नै टिंग्रेटिंग्री जन्मन्छन्
ब्राजिलमा बाँध भत्किदा सातको मृत्यु, १५० बेपत्ता
ब्राजिलमा बाँध भत्किदा सातको मृत्यु, १५० बेपत्ता

तपाईंले छुटाउनुभयो कि?