एकै व्यक्तिको नाममा दोहोरो सामाजिक सुरक्षा भत्ता बाड्दा‘

Abhiyanpost Abhiyanpost
|
बिहिबार, चैत्र २६, २०७७
|
|
६३ पटक हेरिएको
Shares
एकै व्यक्तिको नाममा दोहोरो सामाजिक सुरक्षा भत्ता बाड्दा‘

सारांश

  • महोत्तरीको साविक सिंग्याही गा.
  • वि.
  • स.

महोत्तरीको साविक सिंग्याही गा.वि.स.का तत्कालीन सचिव विनोद कुमार सिंह र कार्यालय सहायक श्री नारायण यादवमाथि अख्तियारले सार्वजनिक सम्पत्ति हिनामिना गरेको अभियोगमा मुद्दा दायर गरेको छ ।

सिंग्याही गा.वि.स. का तत्कालीन सचिव सिंहसमेतले एकै व्यक्तिको नाममा दोहोरो सामाजिक सुरक्षा भत्ता वितरण गरेको भरपाई गराई सरकारी रकम हिनामिना गरेको उजुरीको आधारमा अख्तियारले नियन्त्रणमा लिएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दा सिंह र कार्यालय सहायक यादवको संलग्नतामा सामजिक सुरक्षा भत्ता वितरण गर्दा बदनियतपूर्वक ढंगले सरकारी रकम १२ लाख ४४ हजार रुपैयाँ हिनामिना गरी भ्रष्टाचार गरेको पुष्टि भएको थियो । उनीहरुमाथि कानुन बमोजिम मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको अख्तियारका प्रवक्ता नारायण प्रसाद रिसालले जनाएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजनीतिक स्थायित्व र विकासका लागि निर्वाचन महत्वपूर्ण — अध्यक्ष दाहाल
राजनीतिक स्थायित्व र विकासका लागि निर्वाचन महत्वपूर्ण — अध्यक्ष दाहाल
लेन अनुशासन पालना नगर्ने चौध हजार चालक कारवाहीमा
लेन अनुशासन पालना नगर्ने चौध हजार चालक कारवाहीमा
डिभी लोटरीको रिजल्ट मे ७ देखि
डिभी लोटरीको रिजल्ट मे ७ देखि
प्रदेश ६ : नाम कर्णाली, राजधानी वीरेन्द्रनगर
प्रदेश ६ : नाम कर्णाली, राजधानी वीरेन्द्रनगर
यस्तो आयो केपी ओलीको स्वास्थ्य प्रतिवेदन : आज स्वदेश फर्किदै
यस्तो आयो केपी ओलीको स्वास्थ्य प्रतिवेदन : आज स्वदेश फर्किदै
कागजमा मिलाएर अर्बौँको भ्रष्टाचार गर्ने देशमा ठेक्का पट्टाको त कुरै नगरौँ : सांसद वाग्ले
कागजमा मिलाएर अर्बौँको भ्रष्टाचार गर्ने देशमा ठेक्का पट्टाको त कुरै नगरौँ : सांसद वाग्ले
कांग्रेसमा नेतृत्व परिवर्तनको बहस ! नेतृत्व कसलाई दिने ? कोइराला कि पौडेल ? कि सामुहिक प्रयास ?
कांग्रेसमा नेतृत्व परिवर्तनको बहस ! नेतृत्व कसलाई दिने ? कोइराला कि पौडेल ? कि सामुहिक प्रयास ?
साहित्यका शीतविन्दु, राजनीतिका प्रदीप : यस्तो छ, उनको जिन्दगी
साहित्यका शीतविन्दु, राजनीतिका प्रदीप : यस्तो छ, उनको जिन्दगी
नेकपाका नेताका नाममा खोलिएका प्रतिष्ठानलाई गतिविधि गर्न रोक
नेकपाका नेताका नाममा खोलिएका प्रतिष्ठानलाई गतिविधि गर्न रोक
संसद कामविहिन, सरकारले विधेयक पेश गर्न सकेन
संसद कामविहिन, सरकारले विधेयक पेश गर्न सकेन

तपाईंले छुटाउनुभयो कि?