कहाँबाट भिड्दै छन् कांग्रेसका ‘हेभिवेट’ हरु ?

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, कार्तिक १०, २०७४
|
|
३५ पटक हेरिएको
Shares
कहाँबाट भिड्दै छन् कांग्रेसका ‘हेभिवेट’ हरु ?

सारांश

  • प्रमुख सत्तारुढ दल कांग्रेसले प्रतिनिधिसभा चुनावमा प्रत्यक्ष सिटमा चुनाव लड्ने केन्द्रीय नेताहरुको चिर्वाचन क्षेत्र तय गरेको छ ।
  • राजपा र संघीय समाजवादी फोरमसहित चुनावी तालमेलको प्रयास जारी राखेको कांग्रेसले गठबन्धनमा आबद्ध दलबीच चुनावी तालमेल मिलाउन मुस्किल भएपछि बिहबिार बसेको संसदीय समिति बैकठले समितिमा रहेका नेताहरुको निर्वाचन क्षेत्र तय गरेको हो ।
  • तालमेल मिलाउन समय लाग्ने भएकोले केन्द्रीय सदस्यको निर्वाचन क्षेत्र अर्को चरणमा गर्ने पार्टीको तयारी छ ।

प्रमुख सत्तारुढ दल कांग्रेसले प्रतिनिधिसभा चुनावमा प्रत्यक्ष सिटमा चुनाव लड्ने केन्द्रीय नेताहरुको चिर्वाचन क्षेत्र तय गरेको छ ।

राजपा र संघीय समाजवादी फोरमसहित चुनावी तालमेलको प्रयास जारी राखेको कांग्रेसले गठबन्धनमा आबद्ध दलबीच चुनावी तालमेल मिलाउन मुस्किल भएपछि

बिहबिार बसेको संसदीय समिति बैकठले समितिमा रहेका नेताहरुको निर्वाचन क्षेत्र तय गरेको हो ।

तालमेल मिलाउन समय लाग्ने भएकोले केन्द्रीय सदस्यको निर्वाचन क्षेत्र अर्को चरणमा गर्ने पार्टीको तयारी छ ।

कांग्रेस संसदीय समितिको निर्णयअनुसार सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुराबाट चुनाव लड्नेछन् ।

देउवा ०४८ सालदेखि निरन्तर डडेलधुराबाटै निर्वाचित हुँदै आएका छन् ।

०४८ सालदेखि निरन्तर निर्वाचित हुँदै आएका वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ १ बाट र भर्खरै नेपाल लोकतान्त्रिक फोरमबाट कांग्रेस प्रवेश गरेका विजयकुमार गच्छदार सुनसरी ३ बाट उम्मेदवार भएका छन् ।
कांग्रेस महामन्त्री शशांक कोईराला नवलपरासी पुर्वी १ बाट उम्मेदवार बनेका छन् ।, यो खबर आजको कान्तिपुरमा छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कस्तो रहला आज देशभरको मौसम?
कस्तो रहला आज देशभरको मौसम?
नेपालकै यस्तो ठाउँ, जहाँ गर्भवती महिलालाई डोरीमा झुन्ड्याइन्छ
नेपालकै यस्तो ठाउँ, जहाँ गर्भवती महिलालाई डोरीमा झुन्ड्याइन्छ
जनगणनाबाट सुशासनको अभिवृद्धि तथा दिगो विकास लक्ष्यको प्रगति मापनमा सहयोग पुग्छ : प्रधानमन्त्री
जनगणनाबाट सुशासनको अभिवृद्धि तथा दिगो विकास लक्ष्यको प्रगति मापनमा सहयोग पुग्छ : प्रधानमन्त्री
मतदान अधिकृतको हस्ताक्षर नभएका मतपत्र बदर हुने सहमतिमा गणना सुरु
मतदान अधिकृतको हस्ताक्षर नभएका मतपत्र बदर हुने सहमतिमा गणना सुरु
ट्रयाक खुलेको २३ वर्षपछि कालोपत्रे
ट्रयाक खुलेको २३ वर्षपछि कालोपत्रे
गरिमा धान लगाएका किसानले क्षतिपूर्तिका लागि मुद्दा लड्नुपर्ने
गरिमा धान लगाएका किसानले क्षतिपूर्तिका लागि मुद्दा लड्नुपर्ने
महायज्ञ चैत २२ गतेदेखि शुरु
महायज्ञ चैत २२ गतेदेखि शुरु
दुईदिनदेखीको अविरल वर्षाका कारण उत्तरी धादिङमा पहिरो: सात घर पुरियो, १२ घर उच्च जोखिममा
दुईदिनदेखीको अविरल वर्षाका कारण उत्तरी धादिङमा पहिरो: सात घर पुरियो, १२ घर उच्च जोखिममा
कपिलवस्तुमा २१ वर्षकी युवतीलाई ढुंगाले हानेर मारियो
कपिलवस्तुमा २१ वर्षकी युवतीलाई ढुंगाले हानेर मारियो
विश्वभर संक्रमित २० लाख ८४ भन्दा बढी , मृतकको संख्या १ लाख ३४ हजार नाघ्यो
विश्वभर संक्रमित २० लाख ८४ भन्दा बढी , मृतकको संख्या १ लाख ३४ हजार नाघ्यो

तपाईंले छुटाउनुभयो कि?