काठमाडौंलाई धूलोमुक्त पार्न प्रतिबद्ध छुः मन्त्री महासेठ

Abhiyanpost Abhiyanpost
|
शनिबार, मंसिर २२, २०७५
|
|
५० पटक हेरिएको
Shares
काठमाडौंलाई धूलोमुक्त पार्न प्रतिबद्ध छुः मन्त्री महासेठ

सारांश

  • काठमाडौं, मंसिर २२ – भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले काठमाडौंको सडक निर्माण गरेर धूलोमुक्त पार्न आफू प्रतिबद्ध रहेको बताएका छन् ।
  • काठमाडौं महानगरपालिकाले अघि बढाएको सहरी सौन्दर्यता प्रबद्र्धन कार्यक्रमअन्तर्गत आज आयोजित सफाइ कार्यक्रममा मन्त्री महासेठले महानगरपालिकाले निरन्तर सहयोग गरेमा चाँडै काठमाडौंको सडक धुलोमुक्त हुने बताए ।
  • कलंकी–नागढुंगा सडक निर्माणलाई लिएर चर्को आलोचना भइरहेका बेला उनले मौसमको प्रतिकूलताले काममा ढिलाइ भएको बताए ।

काठमाडौं महानगरपालिकाले अघि बढाएको सहरी सौन्दर्यता प्रबद्र्धन कार्यक्रमअन्तर्गत आज आयोजित सफाइ कार्यक्रममा मन्त्री महासेठले महानगरपालिकाले निरन्तर सहयोग गरेमा चाँडै काठमाडौंको सडक धुलोमुक्त हुने बताए ।

कलंकी–नागढुंगा सडक निर्माणलाई लिएर चर्को आलोचना भइरहेका बेला उनले मौसमको प्रतिकूलताले काममा ढिलाइ भएको बताए । सडक निर्माणमा ढिलाइ हुँदा धुँवा धूलो नियन्त्रणमा समस्या आएको र सडक निर्माण सकिएपछि जनताले यसबाट मुक्ति पाउने मन्त्री महासेठको भनाई छ ।

यस्तै, महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले अव्यवस्थित निर्माण कार्यले धूलोको समस्या बढेको गुनासो गरे । काठमाडौलाई धुँवाधूलो मुक्त पार्न सबैले आफ्नो ठाउँबाट दायित्व बोध गर्नुपर्नेमा मेयर शाक्यले जोड दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक संसद्को आगामी अधिवेशनबाट पारित गरिने
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक संसद्को आगामी अधिवेशनबाट पारित गरिने
एसिड प्रहार गर्ने कडा कारवाहीका लागी अध्यादेशमार्फत तत्काल नयाँ कानून ल्याइनेः प्रम ओली
एसिड प्रहार गर्ने कडा कारवाहीका लागी अध्यादेशमार्फत तत्काल नयाँ कानून ल्याइनेः प्रम ओली
1xbet Apk: #1 Betting Application Official Download With Regard To Androi
नेपाली विद्यार्थीको रोजाईमा भारतको ओम स्टर्लिङ ग्लोबल विश्वविद्यालय, विशेष छात्रावृत्ति दिने चान्सलरको घोषणा
नेपाली विद्यार्थीको रोजाईमा भारतको ओम स्टर्लिङ ग्लोबल विश्वविद्यालय, विशेष छात्रावृत्ति दिने चान्सलरको घोषणा
बाग्लुङ्गमा गाँजा फडानी !
बाग्लुङ्गमा गाँजा फडानी !
टर्की र ग्रिस पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ
टर्की र ग्रिस पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ
प्रेस युनियन तनहुँको अध्यक्षमा नहर्की निर्वाचित
प्रेस युनियन तनहुँको अध्यक्षमा नहर्की निर्वाचित
मेसीले जिते फिफा बर्ष खेलाडीको उपाधि
मेसीले जिते फिफा बर्ष खेलाडीको उपाधि
सुनको मूल्य प्रतितोला २ हजार ५ सय बढ्यो, चाँदी पनि महँगियो
सुनको मूल्य प्रतितोला २ हजार ५ सय बढ्यो, चाँदी पनि महँगियो
सर्वोच्चद्वारा अवहेलना मुद्दामा लिखित जवाफ पेस गर्न मेयर बालेन्द्रलाई  आदेश
सर्वोच्चद्वारा अवहेलना मुद्दामा लिखित जवाफ पेस गर्न मेयर बालेन्द्रलाई आदेश

तपाईंले छुटाउनुभयो कि?