कार दुर्घटनामा परी पत्रकार ऋषि धमला घाइते

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन २६, २०७५
|
|
३४ पटक हेरिएको
Shares
कार दुर्घटनामा परी पत्रकार ऋषि धमला घाइते

सारांश

  • Listen to this article 0:00 / 0:00 Generating audio for you.
  • .
  • .
Listen to this article
0:00 / 0:00
काठमाडौं। रिपोर्टर्स क्लव नेपालका अध्यक्ष एवम् पत्रकार ऋषि धमलाको कार दुर्घटनामा परेको छ। लाजिम्पाटस्थित निवासबाट नेपाली रेडियो नेटवर्कको कार्यालय अनामनगर जाने क्रममा दुर्घटना भएको हो।  
आइतबार बिहान करीव साढे पाँच बजे विपरित दिशाबाट आउँदै गरेको मोटरसाइकल धमलाको कारमा ठोक्किएर दुर्घटना भएको थियो।  
दुर्घटनामा मोटरसाइकल चालक घाइते भएका छन् भने धमला सामान्य घाइते भएको स्रोतले जनाएको छ। दुर्घटनामा मोटरसाइकलमा क्षति पुगेको छ। मोटरसाइकल चालकको  अवस्था गम्भीर रहेको बताइएको छ।  उनीहरुको टिचिङ अस्पतालमा उपचार भइरहेको छ। 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महानगर दियो मन्दिर क्षेत्रका पसल हटाउन २४ घण्टे अल्टिमेटम
महानगर दियो मन्दिर क्षेत्रका पसल हटाउन २४ घण्टे अल्टिमेटम
कांग्रेस नेता पौडेलले राखे एमालेसँग नयाँ प्रस्ताव
कांग्रेस नेता पौडेलले राखे एमालेसँग नयाँ प्रस्ताव
काेराेनाभाइरस :  काठमाडौँ उपत्यका सुनसान
काेराेनाभाइरस : काठमाडौँ उपत्यका सुनसान
प्रशिद्ध धार्मिक स्थल मोदीवेणीधाममा पञ्चमुखी शिवलिङ्ग स्थापना !
प्रशिद्ध धार्मिक स्थल मोदीवेणीधाममा पञ्चमुखी शिवलिङ्ग स्थापना !
सुरबिया पछि रियाउमा बम हमला
सुरबिया पछि रियाउमा बम हमला
सुरक्षा संवेदनशीलताका कारण जयनगर–जनकपुर–भङ्गाहा रेल सेवा ठप्प, कर्फ्यु हटेपछि मात्र सञ्चालन हुने
सुरक्षा संवेदनशीलताका कारण जयनगर–जनकपुर–भङ्गाहा रेल सेवा ठप्प, कर्फ्यु हटेपछि मात्र सञ्चालन हुने
ट्रान्सपरेन्सीका अध्यक्ष रेग्मीको अख्तियारलाई प्रश्न : तत्कालिन् प्रधानमन्त्रीलाई किन उन्मुक्ति ?
ट्रान्सपरेन्सीका अध्यक्ष रेग्मीको अख्तियारलाई प्रश्न : तत्कालिन् प्रधानमन्त्रीलाई किन उन्मुक्ति ?
अमेरिका चीन सम्बन्ध चिसिँदै, कारण रुस !
अमेरिका चीन सम्बन्ध चिसिँदै, कारण रुस !
पाँचौँ भूकम्प स्मृति दिवसमा राष्ट्रपतिको सन्देश
पाँचौँ भूकम्प स्मृति दिवसमा राष्ट्रपतिको सन्देश
जुद्ध शमशेरका पनातिले ढाल्ने भए मध्यप्रदेश कँग्रेस आई सरकार
जुद्ध शमशेरका पनातिले ढाल्ने भए मध्यप्रदेश कँग्रेस आई सरकार