कोपा अमेरिकाको विषयलाई लिएर मेस्सीलाई प्रतिबन्ध !

Abhiyanpost Abhiyanpost
|
बुधबार, श्रावण ८, २०७६
|
|
५४ पटक हेरिएको
Shares
कोपा अमेरिकाको विषयलाई लिएर मेस्सीलाई प्रतिबन्ध !

सारांश

  • एजेन्सी ।
  • अर्जे्न्टिनाका कप्तान लियोनल मेस्सीलाई एक खेलको प्रतिबन्ध लागेको छ ।
  • ब्राजिलमा सम्पन्न कोपा अमेरिका अन्तर्गत चिलीविरुद्ध रातो कार्ड पाएका मेस्सीलाई साउथ अमेरिकन फुटबल कन्फेडेरेसनले मेस्सीलाई एक खेलको प्रतिबन्ध लगाएको हो ।

एजेन्सी । अर्जे्न्टिनाका कप्तान लियोनल मेस्सीलाई एक खेलको प्रतिबन्ध लागेको छ । ब्राजिलमा सम्पन्न कोपा अमेरिका अन्तर्गत चिलीविरुद्ध रातो कार्ड पाएका मेस्सीलाई साउथ अमेरिकन फुटबल कन्फेडेरेसनले मेस्सीलाई एक खेलको प्रतिबन्ध लगाएको हो ।कोपा अन्तर्गत तेस्रो स्थानको लागि चिलीसँगको खेलमा मेस्सीले रातो कार्ड पाएका थिए ।

चिलीका गेरी मेडलसँग झगडा गरेपछि मेस्सीले रातो कार्ड पाएका थिए । एक खेलको प्रतिबन्धसँगै मेस्सीले सन् २०२२ को विश्वकप छनोट अन्तर्गतको पहिलो खेल गुमाउने सम्भावना छ । यस्तै कन्फेडेरेसनले मेस्सीलाई १५ सय डलर जरिवाना समेत गरेको छ ।

कोपा अमेरिकामा ब्राजिललाई उपाधि दिलाउन भ्रष्ट्राचार भएको आरोप लगाएको कारण मेस्सीलाई १५ सय डलर जरिवाना गरिएको हो । मेस्सीले चिलीविरुद्धको खेलपछि भ्रष्ट्राचार भएको आरोप लगाएका थिए । मेस्सीले तेस्रो स्थानको मेडल लिन समेत अस्विकार गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपति द्वारा क्रिकेट खेलाडी सम्मानित, सरकारले खेलाडीकाे जीवन निर्वाहको सुनिश्चितता प्रदान गर्न राष्ट्रपतिकाे अाग्रह !
राष्ट्रपति द्वारा क्रिकेट खेलाडी सम्मानित, सरकारले खेलाडीकाे जीवन निर्वाहको सुनिश्चितता प्रदान गर्न राष्ट्रपतिकाे अाग्रह !
तीन पटक आत्महत्याको प्रयास गरेकी थिइन् महाभारतकी ‘द्रौपदी’ले
तीन पटक आत्महत्याको प्रयास गरेकी थिइन् महाभारतकी ‘द्रौपदी’ले
साउन ७ गते बुधवारको राशिफल यस्तो छ
साउन ७ गते बुधवारको राशिफल यस्तो छ
जन्मदिनको दिन प्रियँका चोपडाले  हट ड्रेसमा गरिन धमकेदार डान्स, भाइरल भयो भिडियो
जन्मदिनको दिन प्रियँका चोपडाले हट ड्रेसमा गरिन धमकेदार डान्स, भाइरल भयो भिडियो
चिनका गाइका कारण चितवनमा विराेध
बंगलादेशी क्लवसँग पराजित भएपछि एएफसी कपबाट बाहिरियो मनाङ मर्स्याङ्दी
बंगलादेशी क्लवसँग पराजित भएपछि एएफसी कपबाट बाहिरियो मनाङ मर्स्याङ्दी
झापामा सभामुख घिमिरे र उप सभामुख रानालाई स्वागत
झापामा सभामुख घिमिरे र उप सभामुख रानालाई स्वागत
रामपुर नगरपालिकाको बजेट ४९ करोड
रामपुर नगरपालिकाको बजेट ४९ करोड
नेपाल टेलिकमले देशका हरेक वडामा वाईफाई उपलब्ध गराउने
नेपाल टेलिकमले देशका हरेक वडामा वाईफाई उपलब्ध गराउने
खाताबाट ५ लाख रकम निकाल्दा बैंक प्रबन्धक पक्राउ परे
खाताबाट ५ लाख रकम निकाल्दा बैंक प्रबन्धक पक्राउ परे

तपाईंले छुटाउनुभयो कि?