कोहलपुर नगरपालिकामा काँग्रेस उम्मेदवार तय

Abhiyanpost Abhiyanpost
|
सोमबार, जेठ २९, २०७४
|
|
६१ पटक हेरिएको
Shares
कोहलपुर नगरपालिकामा काँग्रेस उम्मेदवार तय

सारांश

  • कोहलपुर (बाँके), २९ जेठ ।
  • लामो समयको रस्साकस्सीपछि अन्ततः नेपाली काँग्रेस बाँकेले कोहलपुर नगरपालिका प्रमुख र उपप्रमुखको उम्मेदवारी टुङ्गो लगाएको छ ।
  • दुई नगरपालिका र छ गाउँपालिका गरी आठ स्थानीय तह रहेको बाँकेमा काँग्रेस बाँकेले कोहलपुर नगरपालिका प्रमुखका लागि भानुभक्त भट्टराई र सञ्जु थारूलाई उपप्रमुखमा उम्मेदरवारका रुपमा खडा गरेको काँग्रेस बाँकेका पार्टी सभापति किरण कोइरालाले बताउनुभयो ।

कोहलपुर (बाँके), २९ जेठ । लामो समयको रस्साकस्सीपछि अन्ततः नेपाली काँग्रेस बाँकेले कोहलपुर नगरपालिका प्रमुख र उपप्रमुखको उम्मेदवारी टुङ्गो लगाएको छ ।

दुई नगरपालिका र छ गाउँपालिका गरी आठ स्थानीय तह रहेको बाँकेमा काँग्रेस बाँकेले कोहलपुर नगरपालिका प्रमुखका लागि भानुभक्त भट्टराई र सञ्जु थारूलाई उपप्रमुखमा उम्मेदरवारका रुपमा खडा गरेको काँग्रेस बाँकेका पार्टी सभापति किरण कोइरालाले बताउनुभयो । कोहलपुर नगरपालिकामा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले प्रमुख र उपप्रमुखका उम्मेदवारको नामावली सार्वजनिक गरिसकेका छन् ।

एमालेले प्रमुखमा लुटबहादुर रावत र उपप्रमुखमा कृष्णकुमारी थारूलाई तथा नेकपा माओवादी केन्द्रले प्रमुख नरेन्द्र न्यौपाने र उपप्रमुखमा देवी चौधरीलाई उम्मेदवार बनाएका छन् । थारू समुदायको बाहुल्य रहेको नगरपालिकामा १५ वटा वडा छन् । सत्तरी हजार ६४७ जनसङ्ख्या रहेको नगरपालिकामा काँग्रेसले १५ वटै वडाको वडाध्यक्षको नाम टुङ्ग्याए पनि अन्य दलले सबै वडाका उम्मेदवार टुङ्ग्याई नसकेको जनाएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पत्नीले विदेशबाट पठाइएको रकमबारे पतिलाई हिसाब बुझाउन नसक्दा ‘डिभोर्स’
पत्नीले विदेशबाट पठाइएको रकमबारे पतिलाई हिसाब बुझाउन नसक्दा ‘डिभोर्स’
शनिबार कस्तो रहला दिनभरको मौसम ?
शनिबार कस्तो रहला दिनभरको मौसम ?
दलहरुको अडानमा राष्ट्रपति भण्डारी चेपुवामा
दलहरुको अडानमा राष्ट्रपति भण्डारी चेपुवामा
न्यायाधीश जोशीले राजिनामा नदिएमा महाभियोग लगाउने नेकपाको तयारी यस्तो छ
न्यायाधीश जोशीले राजिनामा नदिएमा महाभियोग लगाउने नेकपाको तयारी यस्तो छ
दाङका तीनैवटा निर्वाचन क्षेत्रमा गठबन्धनका उम्मेदवारको अग्रता
दाङका तीनैवटा निर्वाचन क्षेत्रमा गठबन्धनका उम्मेदवारको अग्रता
रक्सी खाएपछि बञ्चरोले हानेर श्रीमतीको हत्या
रक्सी खाएपछि बञ्चरोले हानेर श्रीमतीको हत्या
अज्ञात रोगले चौपाया मर्न थाले
अज्ञात रोगले चौपाया मर्न थाले
कोरोनाको संक्रमणबाट जोगिन सतर्कता अपनाऔं, ठूलो भीडमा गएर होली पनि नखेलौं : डा. बास्तोला
कोरोनाको संक्रमणबाट जोगिन सतर्कता अपनाऔं, ठूलो भीडमा गएर होली पनि नखेलौं : डा. बास्तोला
राष्ट्रियसभा निर्वाचन उम्मेद्वारलाई लिएर राजपाभित्र तीव्र विवाद
राष्ट्रियसभा निर्वाचन उम्मेद्वारलाई लिएर राजपाभित्र तीव्र विवाद
आईजीपी नियुक्तिमा वरीयता मिचिएपछि दुई सिनियर एआईजी अदालत जाँदै
आईजीपी नियुक्तिमा वरीयता मिचिएपछि दुई सिनियर एआईजी अदालत जाँदै

तपाईंले छुटाउनुभयो कि?