गगन थापाको कारण कांग्रेसलाई नोक्सान पुगेको देउवाको निष्कर्ष

Abhiyanpost Abhiyanpost
|
मंगलबार, पौष १८, २०७४
|
११
|
५२ पटक हेरिएको
Shares
गगन थापाको कारण कांग्रेसलाई नोक्सान पुगेको देउवाको निष्कर्ष

सारांश

  • काठमाडौं, पुस १८ ।
  • नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले युवा नेता गगन थापाका नेतृत्वविरुद्धका पछिल्ला अभिव्यक्तिबारे आफू निकटका नेताहरूसँग छलफल गरेका छन् ।
  • प्रधानमन्त्रीसमेत रहेका देउवाले पार्टी नेतृत्व नै परिवर्तन गर्नुपर्छ भन्ने थापाको भनाईप्रति आपत्ति जनाएको वालुवाटार स्रोतले बताएको छ ।

काठमाडौं, पुस १८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले युवा नेता गगन थापाका नेतृत्वविरुद्धका पछिल्ला अभिव्यक्तिबारे आफू निकटका नेताहरूसँग छलफल गरेका छन् ।

प्रधानमन्त्रीसमेत रहेका देउवाले पार्टी नेतृत्व नै परिवर्तन गर्नुपर्छ भन्ने थापाको भनाईप्रति आपत्ति जनाएको वालुवाटार स्रोतले बताएको छ । देउवाले गगन थापाका अभिव्यक्तिले कांग्रेसलाई नोक्सानी हुन थालेको भन्दै अनुशासनको कारबाहीसम्म गर्न सक्ने संकेत गरेको स्रोतको भनाइ छ ।

‘पार्टीको नीति र विधि विपरित गएर मलाई हटाउने आधार के छ ?’ भनेर देउवाले यसअघि नै थापालाई सचेत गराएका थिए । थापाले भने आफूले नेतृत्व परिवर्तन गर्ने कुरा नगरेको तर केन्द्रीय समिति र महासमिति बैठक बसेर चुनावमा पराजित हुनुको कारण खोज्नुपर्ने धारणा राखेको बताएका थिए ।

तर थापाले आफू अहिलेको नेतृत्व परिवर्तनको पक्षमा नभै कांग्रेसलाई बलियो बनाएर लैजाने पक्षमा रहेको देउवा समक्ष स्पष्ट पारेको स्रोतले उल्लेख गरेको छ ।

प्रतिक्रिया

11 कमेन्ट

    Comment Author

    Thulung Anil Rai

    अबुइ शेरेले किन हंसाको एसरि

    Comment Author

    Basistha Drbhandari

    wHAT A JOKE ?

    Comment Author

    Dangali Babu

    tero carent lageko gibrole ho

    Comment Author

    Sudip Bhattarai

    Nice jok.. shere..

    Comment Author

    Kapil Bhatta

    Baulayo shere!

    Comment Author

    Bodh Kumar Karki

    गगन लाइ कारबाहि गरे काङ्ग्रेस पाटि नि सकिनछ गगन जसता मानछे भयर मात्रै काङ्ग्रेस टिकेको छ

    Comment Author

    Buddhadas Shakya

    गगन काे गफ पनि ठिकै रहेछ ।देउवा काे अगाडि त … थाहा भै हाल्याे नि ।

    Comment Author

    Kal Bahadur

    गगन जस्तो भए त कांग्रेस उभो लाग्ने थियो यो हालत हुने थिएन कांग्रेसको यो गति बनाउने सेरे नै हो

    Comment Author

    सिआर काफ्ले पर्देशीयात्री

    बेओरा अनुसार को थुतुनो नि सुँगुर को जस्तै बनाछ बल्ल सुहायो

    Comment Author

    Yubaraj Sangroula

    Yo shere bahulayo ki ke ho

    Comment Author

    Mangara Mahato

    Nachna jandaina aangan tedho

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 11
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माओवादीको घोषणापत्र : प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र प्रदेश प्रमुख हुने मुख्य  एजेण्डा
माओवादीको घोषणापत्र : प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र प्रदेश प्रमुख हुने मुख्य एजेण्डा
Dilip Joshi, Disha Vakani and Tappu Sena reacts on Kavi Kumar Azad’s death!
Dilip Joshi, Disha Vakani and Tappu Sena reacts on Kavi Kumar Azad’s death!
गोमेजको ह्याट्रिक, रेलिगेसनको अलाभेसको तेस्रो जित
गोमेजको ह्याट्रिक, रेलिगेसनको अलाभेसको तेस्रो जित
नेपाल कम्युनिस्ट पार्टीकाे रिक्त ४० केन्द्रीय सदस्यको मनोनयन तयार, महेश बस्नेत र गाेकुल वास्काेटा मनाेनयनमा (नामावलि सहित )
नेपाल कम्युनिस्ट पार्टीकाे रिक्त ४० केन्द्रीय सदस्यको मनोनयन तयार, महेश बस्नेत र गाेकुल वास्काेटा मनाेनयनमा (नामावलि सहित )
दाँतलाई कसरी बलियो र चम्किलो बनाउँने ? यस्ता छन् घरेलु उपाय
दाँतलाई कसरी बलियो र चम्किलो बनाउँने ? यस्ता छन् घरेलु उपाय
चुनावमा बन्ला त पहिलो पार्टी कांग्रेस! शुरु भयो सरकार विरुद्ध जागरण अभियान
चुनावमा बन्ला त पहिलो पार्टी कांग्रेस! शुरु भयो सरकार विरुद्ध जागरण अभियान
मिनी ट्रकले मोटरसाइकललाइ ठक्कर दिँदा सल्यानमा दुईजना घाइते
मिनी ट्रकले मोटरसाइकललाइ ठक्कर दिँदा सल्यानमा दुईजना घाइते
पोर्चुगलमा दूतावासको माग गर्दै परराष्ट्रमन्त्रीलाई ज्ञापनपत्र
पोर्चुगलमा दूतावासको माग गर्दै परराष्ट्रमन्त्रीलाई ज्ञापनपत्र
फोरमले सभामुखलाई भन्यो,’सांसद रौनियारको निलम्बन फुकुवा गर्नुहोस’
फोरमले सभामुखलाई भन्यो,’सांसद रौनियारको निलम्बन फुकुवा गर्नुहोस’
संसदको गणित बुझौँ: कसरी बन्छ सरकार, कसरी फेरिन्छ संविधान?
संसदको गणित बुझौँ: कसरी बन्छ सरकार, कसरी फेरिन्छ संविधान?

तपाईंले छुटाउनुभयो कि?