गिनीःसमुन्द्र किनारमा नयाँ वर्ष मनाउदा दुईको मृत्यु,तीस बेपत्ता

Abhiyanpost Abhiyanpost
|
बिहिबार, पौष १९, २०७५
|
|
३३ पटक हेरिएको
Shares
गिनीःसमुन्द्र किनारमा नयाँ वर्ष मनाउदा दुईको मृत्यु,तीस बेपत्ता

सारांश

  • काठमाडौँ,१९ पुस ।
  • गिनीको राजधानी शहर कोनाक्रीको तटीय सामुद्रिक इलाकामा नयाँ वर्ष मनाउनेक्रममा डुङ्गामा सवार व्यक्तिहरु चढेको डुङ्गा दुर्घटना हुँदा दुई जनाको मृत्यु हुनुका साथै कम्तीमा तीस जना बेपत्ता भएको स्थानीय अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।
  • तटीय अधिकारीहरुका अनुसार दुर्घटनाग्रस्त सो डुङ्गामा कम्तीमा ४० जना यात्रु सवार थिए ।

काठमाडौँ,१९ पुस । गिनीको राजधानी शहर कोनाक्रीको तटीय सामुद्रिक इलाकामा नयाँ वर्ष मनाउनेक्रममा डुङ्गामा सवार व्यक्तिहरु चढेको डुङ्गा दुर्घटना हुँदा दुई जनाको मृत्यु हुनुका साथै कम्तीमा तीस जना बेपत्ता भएको स्थानीय अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।

तटीय अधिकारीहरुका अनुसार दुर्घटनाग्रस्त सो डुङ्गामा कम्तीमा ४० जना यात्रु सवार थिए ।सो डुङ्गामा अन्य उद्देश्यले यात्रा गरिरहेका यात्रुहरु भने नरहेको जनाइएको छ । यात्रुमध्ये केहीले मादक पदार्थ सेवन गरेको पनि समाचारमा जनाइएको छ ।

दुर्घटनापछि नौ व्यक्तिलाई जीवितै उद्धार गरिएको छ भने ३० जना अझै बेपत्ता रहेको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् ।नयाँ वर्षको पूर्व सन्ध्यामा कोनाक्रीनजिकै रहेका द्वीपमा जाने समूहका लागि गैरकानूनी रुपमा डुङ्गाहरु बन्दोबस्त गर्ने प्रचलन रहेको स्थानीयको भनाइ छ । कतिपय पर्यटक र राजधानीवासी यस प्रकारका अवैध डुङ्गामा यात्रा गर्ने गरेका छन् ।एजेन्सीको सहयोगमा

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नयाँ वर्षमा मुख्यमन्त्रीहरुद्वारा शुभकामना व्यक्त
नयाँ वर्षमा मुख्यमन्त्रीहरुद्वारा शुभकामना व्यक्त
आयोगका काम टुंग्याउन पनि मेरो भूमिका चाहिन्छ- नेता सिटौला
आयोगका काम टुंग्याउन पनि मेरो भूमिका चाहिन्छ- नेता सिटौला
चीनसँग रेल सम्झौतामा हस्ताक्षर गर्न नेकपाको जोड
चीनसँग रेल सम्झौतामा हस्ताक्षर गर्न नेकपाको जोड
बाँके, प्युठान, रुपन्देही, गुल्मी, अमरगढी, भोजपुर, दाङ, अछाम, रुपन्देहीको को ताजा मत पारीणाम
बाँके, प्युठान, रुपन्देही, गुल्मी, अमरगढी, भोजपुर, दाङ, अछाम, रुपन्देहीको को ताजा मत पारीणाम
नयाँ कानुन बनाएर भड्किलो चुनावी प्रचार र खर्च रोक्दै निर्वाचन आयोग
नयाँ कानुन बनाएर भड्किलो चुनावी प्रचार र खर्च रोक्दै निर्वाचन आयोग
स्वतन्त्र पत्रकार संघ नेपाल काठमाडौं शाखा र गूड हुमन सस्थाले स्वास्थ्य तथा खाद्य सामग्री वितरण
स्वतन्त्र पत्रकार संघ नेपाल काठमाडौं शाखा र गूड हुमन सस्थाले स्वास्थ्य तथा खाद्य सामग्री वितरण
पहिचान भए कम गर्न सकिन्छ मानसिक समस्या
पहिचान भए कम गर्न सकिन्छ मानसिक समस्या
शेरबहादुर देउवाद्धारा बुधबार दोस्रोपटक मन्त्रीमण्डल विस्तार, १९ मा २ जनामात्रै महिला मन्त्री
शेरबहादुर देउवाद्धारा बुधबार दोस्रोपटक मन्त्रीमण्डल विस्तार, १९ मा २ जनामात्रै महिला मन्त्री
कारागारको बन्दीगृहमा ४ वर्षीया बालिका थुनामा
कारागारको बन्दीगृहमा ४ वर्षीया बालिका थुनामा
रोबर्ट सोफिया र केपी अाेलीबिच यस्ताे  भयाे कुराकानि
रोबर्ट सोफिया र केपी अाेलीबिच यस्ताे भयाे कुराकानि

तपाईंले छुटाउनुभयो कि?