ग्र्यान्ड फिनालेका लागि नेपाल आईडलका टप १२ प्रतिस्प्रधी कतार लागे
सारांश
- Listen to this article 0:00 / 0:00 Generating audio for you.
- .
- .
धेरै लोकप्रिय बन्न सफल भएको रियालिटी सो नेपाल आइडलका टप १२ प्रतिस्पर्धीहरु फाइनलका लागि आज कतार जादै छन । भाद्र ६ गते हुने फाइनलका लागि लक्ष्मण पौड्याल सहित प्राबिधिक टोली पहिले नै कतार पुगिसकेको थियो । आईडलका १२ प्रतिस्प्रधी हरु निशान भट्टराई, बुद्ध लामा, प्रताप दास, सागर आले, सुजता पाण्डे, सुरज थापा, विल्सन श्रेष्ठ, मेनुका पौडेल, केन्जल मेयर श्रेष्ठ, प्रमिला राइ, सन्ध्या जोशी, राहुल विश्वाश आज निकै उत्साहित देखिएका थिए ।टप तीन प्रतिस्प्रधी मध्य को नेपाल आईडल बन्ने भनेर सबै जनताको मन मा ठुलो कौतुहलता छ भने प्रतिस्प्रधिहरुको मन मा उत्शाह र डर दुबै देखिन्थ्यो । को हुनेछ त पहिलो नेपाल आईडल यो जान्न त ६ गतेको फाइनल कुर्नु को बिकल्प छैन ।
प्रतिक्रिया