चर्चित कलाकार लोकतान्त्रिक धामीको निधन !

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, भाद्र १५, २०७५
|
|
४८ पटक हेरिएको
Shares
चर्चित कलाकार लोकतान्त्रिक धामीको निधन !

सारांश

  • सुर्खेत, १५ भदौ ।
  • कर्णालीका चर्चित कलाकार ‘लोकतान्त्रिक धामी’ तिलकप्रसाद चौलागाईको अल्सरबाट निधन भएको छ ।
  • तातोपानी गाउँपालिका–५ लाम्रा निवासी ६१ वर्षीय चौलागाईको उपचारका क्रममा बिहीबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा निधन भएको हो ।

सुर्खेत, १५ भदौ । कर्णालीका चर्चित कलाकार ‘लोकतान्त्रिक धामी’ तिलकप्रसाद चौलागाईको अल्सरबाट निधन भएको छ । तातोपानी गाउँपालिका–५ लाम्रा निवासी ६१ वर्षीय चौलागाईको उपचारका क्रममा बिहीबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा निधन भएको हो ।

जुम्लाबाट बाजुराको बडिमालिकाको तीर्थ दर्शनमा हिँड्नु भएका उहाँ फर्कंदा मुगु र जुम्लाको सिमानाको कालाकाँडा लेकमा बिरामी भएपछि उपचारार्थ अस्पतालमा ल्याइएको थियो ।

लोकतान्त्रिक नाचबाटै सामाजिक कुरीति र कु–संस्कारविरुद्ध जनतालाई सचेतना जगाउँदै आउनुभएका उहाँ दुई दशकदेखि कला क्षेत्रमा क्रियाशील हुनुहुन्थ्यो । उहाँका दुई छोरा, चार छोरी छन् । उहाँको आजै जुम्लामा दाहसंस्कार गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाली कांग्रेसका कार्यकर्ताले राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष कुटे
नेपाली कांग्रेसका कार्यकर्ताले राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष कुटे
डा केसीलाइ मन्त्री बास्काेटाकाे जवाफ: सरकारी अड्डाहरु कसैको अनसन बस्ने ठाउँ होइनन्
तीर्थयात्री चढेको बस दुर्घटनामा ५ को मृत्यु १८ घाइते
तीर्थयात्री चढेको बस दुर्घटनामा ५ को मृत्यु १८ घाइते
त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज : नेपाल र युएई भिड्दै
त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज : नेपाल र युएई भिड्दै
काँग्रेस बैठकमा ४१ केन्द्रीय विभाग गठनको प्रस्ताव
काँग्रेस बैठकमा ४१ केन्द्रीय विभाग गठनको प्रस्ताव
तत्कालीन परिस्थितिलाई हेरेर नारायणहिटी छाडेको हुँ : पूर्वराजा ज्ञानेन्द्र
तत्कालीन परिस्थितिलाई हेरेर नारायणहिटी छाडेको हुँ : पूर्वराजा ज्ञानेन्द्र
कृषि व्यवसायमा अनुदानको ओइरो
कृषि व्यवसायमा अनुदानको ओइरो
सेवा सुविधा नपाएको अपांग विद्यार्थीको गुनासो
सेवा सुविधा नपाएको अपांग विद्यार्थीको गुनासो
बजेटमा कहिलेसम्म राख्ने कार्यान्वयन नहुने अमूर्त शब्द ?
अमेरिकासँग बदला लिने धम्की दिने इरानको सेना कति बलियो
अमेरिकासँग बदला लिने धम्की दिने इरानको सेना कति बलियो

तपाईंले छुटाउनुभयो कि?