चलचित्र ‘बटरफ्लाई’को होली गीतमा प्रियंका र आर्यनको मस्ती

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, फाल्गुन २७, २०७३
|
|
६०३ पटक हेरिएको
Shares
चलचित्र  ‘बटरफ्लाई’को होली गीतमा प्रियंका र आर्यनको मस्ती

सारांश

  • चलचित्र  ‘बटरफ्लाई’को होली गीत रिलिज भएको छ ।
  • प्रियंका कार्की र आर्यन अधिकारी फिचरिङमा रहेको  होली गीत रंगहरुको पर्व होली कै छेकोमा रिलिज गरिएको हो ।
  • अर्पण थापा समेत लिड अभिनयमा रहेको फिल्मको सार्वजनिक ‘होली रे’ बोलको गीतमा राजेश पायल राईको स्वर छ भने उनलाई फिमेल भर्सनमा माण्डवी त्रिपाठीले साथ दिएकी छिन् ।

चलचित्र  ‘बटरफ्लाई’को होली गीत रिलिज भएको छ । प्रियंका कार्की र आर्यन अधिकारी फिचरिङमा रहेको  होली गीत रंगहरुको पर्व होली कै छेकोमा रिलिज गरिएको हो ।

अर्पण थापा समेत लिड अभिनयमा रहेको फिल्मको सार्वजनिक ‘होली रे’ बोलको गीतमा राजेश पायल राईको स्वर छ भने उनलाई फिमेल भर्सनमा माण्डवी त्रिपाठीले साथ दिएकी छिन् ।प्रमोद ढुङ्गानाको शब्दमा विकास चौधरीको संगीत छ ।

सुरेश बज्राचार्यले खिचेको फिल्मलाई ओमप्रतिकले निर्देशन गरेका हुन् । फिल्ममा लगानी पुष्पाञ्जली अधिकारीको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मिचिएको सीमामा वाइसिएलले गाड्यो नेपालको झण्डा
मिचिएको सीमामा वाइसिएलले गाड्यो नेपालको झण्डा
चिसोमा नाना पाएपछि ७७ वर्षीय बृद्धको अनुहारमा खुशी
चिसोमा नाना पाएपछि ७७ वर्षीय बृद्धको अनुहारमा खुशी
आइतबार बिहान १० देखि अपराह्न ५ बजेसम्म मनोनयन
आइतबार बिहान १० देखि अपराह्न ५ बजेसम्म मनोनयन
क्रिसमसमा प्रधानमन्त्री देउवाको शुभकामना सन्देश, के भने ?
क्रिसमसमा प्रधानमन्त्री देउवाको शुभकामना सन्देश, के भने ?
विमल घर्तिमगरले भने म गम्भिर घाइते भएको होइन, आत्तिनुपर्दैन
विमल घर्तिमगरले भने म गम्भिर घाइते भएको होइन, आत्तिनुपर्दैन
यी हुन मन्त्रिपरिषद्ले गरेका निर्णयहरू
यी हुन मन्त्रिपरिषद्ले गरेका निर्णयहरू
एमालेले प्रमुख प्रतिपक्षी दल बन्छौँ भन्दा सभामुख सरकारको दवाबमा !
उत्तरी चीनको प्रकृति आरक्ष केन्द्रमा ६० हजारभन्दा बढी चराचुरुङ्गी
उत्तरी चीनको प्रकृति आरक्ष केन्द्रमा ६० हजारभन्दा बढी चराचुरुङ्गी
अझैँ दुई दिन भिषण वर्षा हुने मौषम विभागको पूर्वाअनुमान, सर्तक रहन आग्रह (बाढीपहिरोको फोटोफिचर)
अझैँ दुई दिन भिषण वर्षा हुने मौषम विभागको पूर्वाअनुमान, सर्तक रहन आग्रह (बाढीपहिरोको फोटोफिचर)
लगानीकर्ताले आजदेखि अनलाईमार्फत सेयर कारोबार गर्न पाउने
लगानीकर्ताले आजदेखि अनलाईमार्फत सेयर कारोबार गर्न पाउने