चिडियाघरको बाघले कर्मचारी मारिदियो

Abhiyanpost Abhiyanpost
|
सोमबार, आषाढ २२, २०७७
|
|
५४ पटक हेरिएको
Shares
चिडियाघरको बाघले कर्मचारी मारिदियो

सारांश

  • जुरिच, असार २२ ।
  • स्वीट्जर्ल्यान्डस्थित एक चिडियाघरमा आगन्तुक तथा कर्मचारीहरूको सामुन्ने एक साइबेरियाली बाघले त्यहाँको महिला कर्मचारीलाई आक्रमण गरी मारिदिएको छ।
  • ती महिलालाई मद्दत गर्न कर्मचारीहरू दौडेर घटनास्थलमा पुगेका थिए।

जुरिच, असार २२ । स्वीट्जर्ल्यान्डस्थित एक चिडियाघरमा आगन्तुक तथा कर्मचारीहरूको सामुन्ने एक साइबेरियाली बाघले त्यहाँको महिला कर्मचारीलाई आक्रमण गरी मारिदिएको छ।

ती महिलालाई मद्दत गर्न कर्मचारीहरू दौडेर घटनास्थलमा पुगेका थिए।तिनले बाघलाई खोरबाट बाहिर निकाल्न त सके तर ती ५५ वर्षीया महिलाको त्यहीँ निधन भयो।

जुरिच चिडियाघरले बाघ खोरमा नै रहेको बेला ती कर्मचारी कसरी त्यहाँ पुगिन् भन्नेबारे अनुसन्धान थालिएको बताएको छ।तत्काल पुगेका उद्धारकर्मीहरूले बाघलाई खोरबाट बाहिर निक्लन बाध्य त पारे तर घाइते कर्मचारीको ज्यान भने जोगाउन सकेनन्।

इरीना नामक उक्त बघिनीको जन्म डेनमार्कको चिडियाघरमा सन् २०१५ मा भएको थियो। गत साल इरीनालाई जुरिच चिडियाघरमा सारिएको थियो।जुरिच चिडियाघरका निर्देशकले ती कर्मचारी केही समयदेखि कार्यरत रहेको बताएका छन्।

उक्त घटनाका साक्षीहरूलाई मनोपरामर्शको सेवा उपलब्ध गराइने बताइएको छ।बीबीसीका अनुसार सन् २०१९ को डिसेम्बरमा चिडियाघरस्थित एक गोहीले सफाइ गरिरहेका कर्मचारीको हात टोकिदिएको थियो। गोहीले हात नछाडेपछि त्यसलाई गोली हानिएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कङ्कालनी मन्दिरमा रु १४ लाख आम्दानी
कङ्कालनी मन्दिरमा रु १४ लाख आम्दानी
तात्यो प्रधानमन्त्री कार्यालय
तात्यो प्रधानमन्त्री कार्यालय
गुल्मीका १४ एम्बुलेन्स प्रयोगविहीन
गुल्मीका १४ एम्बुलेन्स प्रयोगविहीन
२४ घण्टा भित्र काठमाडौँका सबै एटिएमको पैसा झिक्ने योजनामा थिए चिनियाँ ह्याकर
२४ घण्टा भित्र काठमाडौँका सबै एटिएमको पैसा झिक्ने योजनामा थिए चिनियाँ ह्याकर
लकडाउनमा साढे तीन लाख सवारी चालक अनुमतिपत्र छापिए
लकडाउनमा साढे तीन लाख सवारी चालक अनुमतिपत्र छापिए
सेप्टेम्बरमा भित्रिए ८८ हजार विदेशी पर्यटक, गत वर्षको तुलनामा सुधार
सेप्टेम्बरमा भित्रिए ८८ हजार विदेशी पर्यटक, गत वर्षको तुलनामा सुधार
लालबाबु पंण्डितको बिषयको यस्तो रहस्य, कमैलाइ मात्र थाहा होला हेर्नुहोस
लालबाबु पंण्डितको बिषयको यस्तो रहस्य, कमैलाइ मात्र थाहा होला हेर्नुहोस
जेलमै बिरामी पूर्वराष्ट्रपति गयुमको स्वास्थ्य अवस्था थप जटिल बन्दै
जेलमै बिरामी पूर्वराष्ट्रपति गयुमको स्वास्थ्य अवस्था थप जटिल बन्दै
नेपाली र भारतीय प्रधानमन्त्रीद्वयको ड्रेसअप पनि दुरुस्तै (तस्वीरसहित)
नेपाली र भारतीय प्रधानमन्त्रीद्वयको ड्रेसअप पनि दुरुस्तै (तस्वीरसहित)
भुम्लुका पूर्जाविहीनका समस्यामा मन्त्री श्रेष्ठको चासो
भुम्लुका पूर्जाविहीनका समस्यामा मन्त्री श्रेष्ठको चासो

तपाईंले छुटाउनुभयो कि?