छोराको दुवै मिर्गौलाले काम गर्न छाडेपछि बालकुमारीद्वारा सहयोगको अपिल

Abhiyanpost Abhiyanpost
|
मंगलबार, बैशाख १२, २०८०
|
|
३६ पटक हेरिएको
Shares
छोराको दुवै मिर्गौलाले काम गर्न छाडेपछि बालकुमारीद्वारा सहयोगको अपिल

सारांश

  • काठमाडौँ ।
  • रामेछापको खाँडादेवीकी बालकुमारी खड्काले छोरा गणेशकुमार खड्काको दुबै मिर्गौलाले काम गर्न छाडेपछि उपचार सहयोगका लागि अपिल गरेका छन् ।
  • मिर्गौला दान गर्न कान्छी छोरी तयार भए पनि धरौटी र उपचार खर्च अभाव भएको उल्लेख गर्दै बालकुमारीले सहयोगका लागि सबैमा आग्रह गरेका हुन् ।

काठमाडौँ । रामेछापको खाँडादेवीकी बालकुमारी खड्काले छोरा गणेशकुमार खड्काको दुबै मिर्गौलाले काम गर्न छाडेपछि उपचार सहयोगका लागि अपिल गरेका छन् ।

मिर्गौला दान गर्न कान्छी छोरी तयार भए पनि धरौटी र उपचार खर्च अभाव भएको उल्लेख गर्दै बालकुमारीले सहयोगका लागि सबैमा आग्रह गरेका हुन् । डेढ वर्षदेखि गणेशकुमारका दुबै मिर्गौलाले काम गर्न छाडेको छ । हाल उनी काठमाडौँमा उपचाररत छन् ।

“छोरा गणेशको प्राण बचाउन दुवै मिर्गौला फेर्नुपर्ने भएको छ । मेरी कान्छी छोरी मिर्गौला दान दिन तयार छिन् । तर धरौटी राख्न रु पाँच लाख अझै जुट्न सकेको छैन”, उनले भने । बाइस वर्षीय छोरालाई सक्दो सहयोगका लागि ९८६९२७५८०१ नम्बरमा सम्पर्क गर्न तथा गणेशको नाममा लक्ष्मी बैँकको बनेपा शाखामा रहेको खाता नं ००३२०१५९७१२ मा सहयोगका लागि बालकुमारीले अपिल गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टोखामा गोली चल्यो, प्रहरीको मोष्ट वान्टेड सूचीमा रहेका विष्णु तामाङ पक्राउ
टोखामा गोली चल्यो, प्रहरीको मोष्ट वान्टेड सूचीमा रहेका विष्णु तामाङ पक्राउ
लोसपाकाे सार्वजनिक घोषणापत्र : नेपाल बहुराष्ट्रिय मुलुक हो, भावनात्मक रुपमा एक हुन सकेन
लोसपाकाे सार्वजनिक घोषणापत्र : नेपाल बहुराष्ट्रिय मुलुक हो, भावनात्मक रुपमा एक हुन सकेन
निर्मला पन्त हत्या प्रकरण: शंकास्पद एसपीका छोरा र मेयरका भतिजामाथि  अनुसन्धान
निर्मला पन्त हत्या प्रकरण: शंकास्पद एसपीका छोरा र मेयरका भतिजामाथि अनुसन्धान
भारतसँगको सहकार्य कार्यान्वयनका लागि संयन्त्र सक्रियः अध्यक्ष प्रचण्ड
भारतसँगको सहकार्य कार्यान्वयनका लागि संयन्त्र सक्रियः अध्यक्ष प्रचण्ड
अब पत्रकारलाई पनि मासिक पेन्सन !
अब पत्रकारलाई पनि मासिक पेन्सन !
दुई दिनदेखि रुकुम सल्ले विमानस्थलमा जहाज थन्कियो
दुई दिनदेखि रुकुम सल्ले विमानस्थलमा जहाज थन्कियो
लकडाउनमा महिला हिंसा बढ्दै, घरभित्रबाटै ५८ प्रतिशत हिंसा
लकडाउनमा महिला हिंसा बढ्दै, घरभित्रबाटै ५८ प्रतिशत हिंसा
शहीद स्मारक फुटबल
शहीद स्मारक फुटबल
प्रधानसेनापति आमन्त्रित अन्तर्रा्ष्ट्रिय महिला फुटबल हुने
प्रधानसेनापति आमन्त्रित अन्तर्रा्ष्ट्रिय महिला फुटबल हुने
ओली र प्रचण्ड फसादमा! आफ्ना नेताहरुलाई नयाँ पार्टीमा पद मिलाउन हम्मे

तपाईंले छुटाउनुभयो कि?