जनचाहनाअनुसार संविधान संशोधन गरेर हिन्दुराष्ट्र बनाउनुपर्छ : खड्का

Abhiyanpost Abhiyanpost
|
मंगलबार, पौष ३, २०७५
|
|
५३ पटक हेरिएको
Shares
जनचाहनाअनुसार संविधान संशोधन गरेर हिन्दुराष्ट्र बनाउनुपर्छ : खड्का

सारांश

  • पुष ३, काठमाण्डौ ।
  • नेपाली कांग्रेसका नेता दिपक खड्काले कांग्रेस धार्मिक स्वतन्त्रताको पक्षमा रहेको बताएका छन् ।
  • कांग्रेसको झण्डामा भएका चार तारामध्ये एउटा ताराको अर्थ धार्मिक स्वतन्त्रता भन्ने रहेको भन्दै खड्काले पार्टीभित्र हिन्दुराष्ट्रको माग उठ्नु स्वभाविक भएको बताए ।

पुष ३, काठमाण्डौ । नेपाली कांग्रेसका नेता दिपक खड्काले कांग्रेस धार्मिक स्वतन्त्रताको पक्षमा रहेको बताएका छन् ।

कांग्रेसको झण्डामा भएका चार तारामध्ये एउटा ताराको अर्थ धार्मिक स्वतन्त्रता भन्ने रहेको भन्दै खड्काले पार्टीभित्र हिन्दुराष्ट्रको माग उठ्नु स्वभाविक भएको बताए ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा  कुरा गर्दै खड्काले पछिल्लो समय धर्म परिवर्तनको लहर बढेकोले पनि आफूहरुलाई चिन्तित बनाएको बताए ।

“विगतमा नेपाल हिन्दुराष्ट्र हुँदा सबै धर्मको सम्मान थियो । जब धर्म निरपेक्ष भनेर संविधानमा राखियो, त्यसबेला पनि विवाद भएको थियो । तर संविधानमा धर्म परिवर्तन गराउँन पाइदैन भनेर व्याख्या पनि गरिएको थियो । तर अहिले धर्म परिवर्तन गराउनेहरु सलबलाएका छन् ।” खड्काले भने ।

संविधान जारी गर्ने बेलामा विवाद नझिक्ने मनसायले धर्मनिरपेक्ष राखिएको भए पनि समयक्रमअनुसार हिन्दुराष्ट्र नै आवश्यक देखिएको खड्काको तर्क छ ।

कांग्रेसभित्र हिन्दुराष्ट्रको पक्षमा हस्ताक्षर अभियान नै चलेको बताउँदै खड्काले आफूले पनि हस्ताक्षर गर्ने जानकारी दिए ।

जनचाहनाअनुसार संविधान संशोधन गर्नुपर्ने खड्काको तर्क छ । महासमिति बैठकपछि कांग्रेस नयाँ दिशामा जाने खड्काको दावी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्याज लुकाएर महंगो मुल्यमा बेच्ने व्यापारी पक्राउ
प्याज लुकाएर महंगो मुल्यमा बेच्ने व्यापारी पक्राउ
आज साँझ चन्द्रग्रहण, ९ बजेपछि खान र सुत्न पनि नमिल्ने
आज साँझ चन्द्रग्रहण, ९ बजेपछि खान र सुत्न पनि नमिल्ने
मुलुक भित्र लगानीका सुरक्षित वातावरण छ भन्ने सन्देश दिनुपर्छ: अध्यक्ष दाहाल
मुलुक भित्र लगानीका सुरक्षित वातावरण छ भन्ने सन्देश दिनुपर्छ: अध्यक्ष दाहाल
निर्मला प्रकरणमा डिल्लीराज विष्टसहित ८ प्रहरीविरुद्ध मुद्दा दायर
निर्मला प्रकरणमा डिल्लीराज विष्टसहित ८ प्रहरीविरुद्ध मुद्दा दायर
भाइको हेरचाहमा दिदीको योगदान ‘डाइङ क्यान्डल’ को ‘लगलाइन’
भाइको हेरचाहमा दिदीको योगदान ‘डाइङ क्यान्डल’ को ‘लगलाइन’
१५ अर्बको क्षति! भाटभटेनी समूह ‘जेन–जी आन्दोलन’को हिंसामा सबैभन्दा ठूलो नोक्सानीमा
१५ अर्बको क्षति! भाटभटेनी समूह ‘जेन–जी आन्दोलन’को हिंसामा सबैभन्दा ठूलो नोक्सानीमा
प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग प्रस्ताव फिर्ता !
प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग प्रस्ताव फिर्ता !
अन्तिम खेलमा इंग्ल्यान्डले भारतलाई हरायो
अन्तिम खेलमा इंग्ल्यान्डले भारतलाई हरायो
सरकारलाई सांसदको प्रश्न ः उखु किसानले किन पाएनन् भुक्तानी
सरकारलाई सांसदको प्रश्न ः उखु किसानले किन पाएनन् भुक्तानी
चीनका नयाँ प्रधानमन्त्री ली चियाङको पृष्ठभूमि कस्तो?
चीनका नयाँ प्रधानमन्त्री ली चियाङको पृष्ठभूमि कस्तो?

तपाईंले छुटाउनुभयो कि?