जब क्यामरा अगाडि नेहा कक्कडले आफ्नो स्कर्ट उतारिन्…

Abhiyanpost Abhiyanpost
|
बुधबार, पौष २५, २०७५
|
|
५८ पटक हेरिएको
Shares
जब क्यामरा अगाडि नेहा कक्कडले आफ्नो स्कर्ट उतारिन्…

सारांश

  • एजेन्सी।
  • बलिउड गायिका नेहा कक्कड सामाजिक संजालमा निकै सक्रिय रहन्छिन्।
  • नेहाले एउटा फनी भिडियो सामाजिक संजालमा शेयर गरेकी छन्, जुन निकै भाइरल भइरहेको छ।

एजेन्सी। बलिउड गायिका नेहा कक्कड सामाजिक संजालमा निकै सक्रिय रहन्छिन्। नेहाले एउटा फनी भिडियो सामाजिक संजालमा शेयर गरेकी छन्, जुन निकै भाइरल भइरहेको छ। नेहाले यो भिडियो गायक सोनु निगमसँगको शुटिङका क्रमको हो। यो भिडियोमा नेहाले शुटिङ हुँदा हुँदै आफ्नो कपडा खोल्छिन्। नेहाले आफ्नै अगाडि कपडा खोलेपछि सोनु चकित पर्छन्। नेहाले शुटिङका क्रममा कालो रङको टप र स्कर्ट लगाएकी थिइन्। शुटिङ पूरा हुने वित्तिकै नेहाले आफ्नो स्कर्ट खोल्छिन्। अनि सबैजना नेहाले के गर्न लागेकी हुन् भनेर छक्क पर्छन्। त्यसपछि थाहा हुन्छ की नेहाले भित्रबाट अर्को कपडा पनि लगाएकी रहिछन्।
सबै दृष्य हेरिरहेका दर्शक मजाले हाँस्छन्। पछि सोनुले नेहाको स्कर्ट लगाउन खोज्छन्। तर स्कर्ट सोनुको खुट्टामा अल्झिन्छ। यो सबै दृष्य हेरिरहेकी नेहा जोडसँग हाँस्छिन्। यो भिडियो सामाजिक संजालमा निकै भाइरल भइरहेको छ। पाँच घण्टामा मात्रै यो भिडियोलाई १५ लाख भन्दा धेरैले हेरिसकेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज साउने संक्रान्ति पर्व, घरघरमा लुतो फालेर मनाइँदै
आज साउने संक्रान्ति पर्व, घरघरमा लुतो फालेर मनाइँदै
प्रदेश १ : एक साताभित्र मुख्यमन्त्री पदमा दाबी पेस गर्न प्रदेश प्रमुखको आह्वान
प्रदेश १ : एक साताभित्र मुख्यमन्त्री पदमा दाबी पेस गर्न प्रदेश प्रमुखको आह्वान
​काठमाडौंको आकाशमा जहाजहरु  होल्ड
​काठमाडौंको आकाशमा जहाजहरु होल्ड
आकर्षक सुविधासहित नबिल बैंकले ल्यायो नबिल ढुक्क बचत खाता
आकर्षक सुविधासहित नबिल बैंकले ल्यायो नबिल ढुक्क बचत खाता
भारतमा ‘कोविड १९’ बाट एकैदिनमा १ हजार ७ जना संक्रमित,  भारतभरी १३  हजार ३८७ संक्रमित र ४३७ जनाको मृत्यु
भारतमा ‘कोविड १९’ बाट एकैदिनमा १ हजार ७ जना संक्रमित, भारतभरी १३ हजार ३८७ संक्रमित र ४३७ जनाको मृत्यु
छोराको कुटपिटबाट आमाको मृत्यु
छोराको कुटपिटबाट आमाको मृत्यु
आधुनिकतासंगै जन्म दिन मनाउने शैलीमा व्यापक फेरबदल :युवन घिमिरे
आधुनिकतासंगै जन्म दिन मनाउने शैलीमा व्यापक फेरबदल :युवन घिमिरे
चलचित्र जालोका लेखक तथा निर्देशक अराज केशव र प्रोड्युसर मोहित मुनाल सँग गरेको बिशेष सम्बाद  !(भिडियो सहित)
चलचित्र जालोका लेखक तथा निर्देशक अराज केशव र प्रोड्युसर मोहित मुनाल सँग गरेको बिशेष सम्बाद !(भिडियो सहित)
काठमाडौं ५ को (क) मा जनताको मन जित्दै साझा बिवेकशिलका उम्मेदवार रामहरि अधिकारी
काठमाडौं ५ को (क) मा जनताको मन जित्दै साझा बिवेकशिलका उम्मेदवार रामहरि अधिकारी
हामी भारत–चीन परस्त होइनौं, नेपाल परस्त हौं : प्रचण्ड
हामी भारत–चीन परस्त होइनौं, नेपाल परस्त हौं : प्रचण्ड

तपाईंले छुटाउनुभयो कि?