जुम्लाको कनाकासुन्दरी गाउँपालिका–८ मा स्वतन्त्र उम्मेदवारको प्यानलै विजयी

Abhiyanpost Abhiyanpost
|
आइतबार, जेठ १, २०७९
|
|
४६ पटक हेरिएको
Shares
जुम्लाको कनाकासुन्दरी गाउँपालिका–८ मा स्वतन्त्र उम्मेदवारको प्यानलै विजयी

सारांश

  • कनकासुन्दरी गाउँपालिका–८ मा स्वतन्त्र उम्मेदवार धनबहादुर कामीको प्यानलै विजयी भएको छ ।
  • दलित समुदायलाई प्रतिनिधित्व गर्दै कामीले प्यानलै बनाएका थिए ।
  • चुनावमा आफ्नो समुदायलाई टिक नै नदिएको भन्दै उनीहरुले समूदायको प्रतिनिधित्व गर्दै धनबहादुरसहित तीन सदस्य र एक वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार उठाएका थिए ।

कनकासुन्दरी गाउँपालिका–८ मा स्वतन्त्र उम्मेदवार धनबहादुर कामीको प्यानलै विजयी भएको छ । दलित समुदायलाई प्रतिनिधित्व गर्दै कामीले प्यानलै बनाएका थिए । चुनावमा आफ्नो समुदायलाई टिक नै नदिएको भन्दै उनीहरुले समूदायको प्रतिनिधित्व गर्दै धनबहादुरसहित तीन सदस्य र एक वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार उठाएका थिए ।

धनबहादुरले २८८ मत प्राप्त गर्दै वडाध्यक्ष जितेका हुन् । उनका प्रतिद्वन्द्वी काँग्रेसका कप्तानबहादुर शाही २२० मत ल्याए । वडा सदस्यमा गोल दमाई र कर्णजीत सार्कीले जितेका हुन् । महिला सदस्यमा काँग्रेसकी रामुदेवी काफ्लेले जितिन् ।

दलित महिला सदस्यमा स्वतन्त्र उम्मेदवार चनाखी कुलाल बिजय भइन् । कनकासुन्दरी ८ मा वडाध्यक्ष सहित ४ जना स्वतन्त्र उम्मेदवार जितेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सञ्चार माध्यममा २५ वटा आचारसंहिता उलङ्घनका घटना !
तनहुँको ब्यासमा गोविन्दराज जोशीका छोराले बढाए मतान्तर
तनहुँको ब्यासमा गोविन्दराज जोशीका छोराले बढाए मतान्तर
डाक्टरहरु हड्तालमा, स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द
डाक्टरहरु हड्तालमा, स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द
नेपाली काङ्रेसको  विशाल आमसभा आज कपनमा !
नेपाली काङ्रेसको विशाल आमसभा आज कपनमा !
नेकपाले बल्ल प्रदेश कमिटीका सदस्यको नाम टुंगायो
नेकपाले बल्ल प्रदेश कमिटीका सदस्यको नाम टुंगायो
Aayush Sharma and Warina Hussain ‘Loveratri’ new colourful & vibrant motion poster is out!
Aayush Sharma and Warina Hussain ‘Loveratri’ new colourful & vibrant motion poster is out!
मोटरसाइकल किन्न रकम नदिएको झोंकमा एक युवाले बाबुको हत्या गरे
मोटरसाइकल किन्न रकम नदिएको झोंकमा एक युवाले बाबुको हत्या गरे
महिला सल्लाहकारमा कोरोना देखिएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प श्रीमतीसंगै कारेन्टिनमा
महिला सल्लाहकारमा कोरोना देखिएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प श्रीमतीसंगै कारेन्टिनमा
उपेन्द्र यादव भन्छन् : मधेस र मधेसी जनताको लागि एमालेले भोट माग्ने नैतिकता गुमाएको छ
उपेन्द्र यादव भन्छन् : मधेस र मधेसी जनताको लागि एमालेले भोट माग्ने नैतिकता गुमाएको छ
सडक व्यवस्थित नहुँदा सास्ती

तपाईंले छुटाउनुभयो कि?