जोड जोडले गफ गरेपछि गोली हानेर पाँच जनाको हत्या

Abhiyanpost Abhiyanpost
|
आइतबार, चैत्र २३, २०७६
|
|
५६ पटक हेरिएको
Shares
जोड जोडले गफ गरेपछि गोली हानेर पाँच जनाको हत्या

सारांश

  • मस्को।
  • रसियाको र्याजान क्षेत्रमा एक व्यक्तिले रातिको समयमा आफ्नो घरको झ्यालमुनि सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या गरेका छन्।
  • अनुसन्धानकर्ताका अनुसार कोरोनाभाइरसका कारण स्थानीयबासीलाई आआफ्ना घरभित्र बस्न आदेश दिइए पनि ती पाँच व्यक्ति अर्कैको घरछेउ सडकमा बसेर हल्ला गरेका थिए।

मस्को। रसियाको र्याजान क्षेत्रमा एक व्यक्तिले रातिको समयमा आफ्नो घरको झ्यालमुनि सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या गरेका छन्।

अनुसन्धानकर्ताका अनुसार कोरोनाभाइरसका कारण स्थानीयबासीलाई आआफ्ना घरभित्र बस्न आदेश दिइए पनि ती पाँच व्यक्ति अर्कैको घरछेउ सडकमा बसेर हल्ला गरेका थिए। मृत्यु भएकाहरुमा चार जना पुरुष र एक महिला छन् । यो घटना शनिबार राति १० बजे भएको थियो।

राजधानी मस्कोबाट दक्षिणपूर्व करिब २०० किलोमिटर टाढाको र्याजान क्षेत्रस्थित येलात्मा गाउँमा उक्त घटना भएको अधिकारीहरुले बताएका छन्।

प्रहरीले गोली चलाउने व्यक्तिलाई एक थान राइफल सहित गिरफ्तार गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्याङ्जामा भएको बुथ कब्जाको विवाद निर्वाचन आयोगमा, मतगणना अन्योलमा
स्याङ्जामा भएको बुथ कब्जाको विवाद निर्वाचन आयोगमा, मतगणना अन्योलमा
श्रीलंका संकटः प्रदर्शनकारद्वारा प्रधानमन्त्रीको घरमा आगजनी
श्रीलंका संकटः प्रदर्शनकारद्वारा प्रधानमन्त्रीको घरमा आगजनी
भदौ २६ गते देखि ‘नाडा अटो-शो’
भदौ २६ गते देखि ‘नाडा अटो-शो’
इराकमा ८ सय नेपाली श्रमिक राहदानीविहीन
इराकमा ८ सय नेपाली श्रमिक राहदानीविहीन
कोरोनाभाइरससँग जुझ्ने क्रममा ‘कमजोरीहरू’ भएको चिनियाँ नेतृत्वको स्वीकारोक्ति
कोरोनाभाइरससँग जुझ्ने क्रममा ‘कमजोरीहरू’ भएको चिनियाँ नेतृत्वको स्वीकारोक्ति
यी हुन् सातै प्रदेशबाट निर्वाचित राष्ट्रियसभा सदस्य (नामावलीसहित)
यी हुन् सातै प्रदेशबाट निर्वाचित राष्ट्रियसभा सदस्य (नामावलीसहित)
बम आक्रमण कायरतापूर्ण कार्य : एमाले नेता बस्नेत
बम आक्रमण कायरतापूर्ण कार्य : एमाले नेता बस्नेत
प्रमाणपत्र बुझ्दै दाहालले भने– ‘राजनीतिक स्थिरता र समृद्धिको वाचा पूरा हुन्छ’
चीनबाट फर्किए नेता खनाल, ऐतिहासिक पार्टी एकताबारे थाहै नदिएको गुनासो
चीनबाट फर्किए नेता खनाल, ऐतिहासिक पार्टी एकताबारे थाहै नदिएको गुनासो
पाेखरा प्रिमियर लिगलाई अाइसीसीकाे मान्यता, अायाेजकले २० हजार डरल बुझाउनुपर्ने !
पाेखरा प्रिमियर लिगलाई अाइसीसीकाे मान्यता, अायाेजकले २० हजार डरल बुझाउनुपर्ने !

तपाईंले छुटाउनुभयो कि?