डा. देवकोटाको स्वास्थ्य स्थिति बुझ्न न्यूराे पुगे प्रचण्ड

Abhiyanpost Abhiyanpost
|
बुधबार, बैशाख १९, २०७५
|
|
४१ पटक हेरिएको
Shares
डा. देवकोटाको स्वास्थ्य स्थिति बुझ्न न्यूराे पुगे प्रचण्ड

सारांश

  • माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उपचाररत् वरिष्ठ न्युरोसर्जन डा.
  • उपेन्द्र देवकोटाको स्वास्थ्य स्थिति बुझ्न बाँसबारीस्थित न्यूरो अस्पताल पुगेरका छन् ।
  • डा.

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उपचाररत् वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको स्वास्थ्य स्थिति बुझ्न बाँसबारीस्थित न्यूरो अस्पताल पुगेरका छन् ।

डा. देवकोटालाई भेट्न अस्पताल पुगेका प्रचण्ड करिब १० मिनेट अस्पतालमा बिताएका थिए । उनले डा. देवकोटाको स्वास्थ्य अवस्था, उपचार प्रक्रिया लगायतका विषयमा जानकारी लिएको अस्पतालले जनाएको छ ।
बेलायतमा पाँच महिना लामो उपचारपछि डा. देवकोटालाई गत शनिबार नेपाल ल्याइएको हो। अस्पतालले जारी गरेको विज्ञप्ति अनुसार, उनको स्वास्थ्य स्थिति स्थिर छ । स्वास्थ्यमा एक्कासी समस्या देखिएपछि डा. देवकोटा उपचारका लागि बेलायत गएका थिए ।

बेलायतको किङ्स कलेज हस्पिटलमा उपचार गराइरहेका उनले बाँकी उपचार आफ्नै अस्पतालमा गराउने इच्छा गरेपछि उनलाई नेपाल ल्याइएको हो।

(rentalsfloridakeys.com)

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Justin Biral

    ? gσσ∂? є∂ιтιиg? σf? уσυя? ρнσтσ? ? Shikhar? News

    ? CH BOTTERZ ? SURAJ-KING,TK ?

    Comment Author

    Krishna Gurmachhan Magar

    Get Well Soon

    Comment Author

    Radha Bhattarai

    Get Well Soon

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धरानमा हर्क साम्पाङलाई अदालतकाे झड्का
धरानमा हर्क साम्पाङलाई अदालतकाे झड्का
‘हिरासतमा पानीपट्टी लगाई चरम यातना दिएर मैले नै गराएको भन्न वाध्य पारियो’ – दिलिपसिंह विष्ट
‘हिरासतमा पानीपट्टी लगाई चरम यातना दिएर मैले नै गराएको भन्न वाध्य पारियो’ – दिलिपसिंह विष्ट
बिमष्टेक शिखर सम्मेलनका लागि महानगरापलिकाले तार व्यवस्थापन गर्ने !
बिमष्टेक शिखर सम्मेलनका लागि महानगरापलिकाले तार व्यवस्थापन गर्ने !
प्रतिनिधिसभाको संसद अधिवेशन अन्त्य
जडिबुटीमा आज बिहान मोटरसाइकल दुर्घटना, चालक घाइते
जडिबुटीमा आज बिहान मोटरसाइकल दुर्घटना, चालक घाइते
फेसबुकका मार्क जुकरवर्गको कीर्तिमान भंग, काइली जेनर बनिन २१ वर्षमै अर्बपति
फेसबुकका मार्क जुकरवर्गको कीर्तिमान भंग, काइली जेनर बनिन २१ वर्षमै अर्बपति
भारतको सहयोगमा नेपालका पाँच स्थान रेलमार्गबाट जोडिँदै
भारतको सहयोगमा नेपालका पाँच स्थान रेलमार्गबाट जोडिँदै
दर्शकलाई मनोरञ्जन प्रदान गर्न “कमेडि को झड्का” (भिडियो)
दर्शकलाई मनोरञ्जन प्रदान गर्न “कमेडि को झड्का” (भिडियो)
महानगर र उपमहानगरका उम्मेदवार टुंगो लगायो माओवादीले
महानगर र उपमहानगरका उम्मेदवार टुंगो लगायो माओवादीले
काठमाडौँ उपत्यकामा भोलीदेखि १ हप्ता निषेधाज्ञा

तपाईंले छुटाउनुभयो कि?