ताप्लेजुङमा श्रीमान्‌को हत्या गरि श्रिमति फरार

Abhiyanpost Abhiyanpost
|
बिहिबार, जेठ ३१, २०७५
|
|
६३ पटक हेरिएको
Shares
ताप्लेजुङमा श्रीमान्‌को हत्या गरि श्रिमति फरार

सारांश

  • ताप्लेजुङ, ३१ जेठ ।
  • बुधबार राति धारिलो हतियार प्रहार गरी एक महिलाले श्रीमान्‌को हत्या गरेकी छन्।
  • ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपमा २५ वर्षीय शर्मिला लिम्बूले २४ वर्षीय श्रीमान् दुर्गा लिम्बूको हत्या गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

ताप्लेजुङ, ३१ जेठ । बुधबार राति धारिलो हतियार प्रहार गरी एक महिलाले श्रीमान्‌को हत्या गरेकी छन्।

ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपमा २५ वर्षीय शर्मिला लिम्बूले २४ वर्षीय श्रीमान् दुर्गा लिम्बूको हत्या गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

हत्यापछि आफ्नी ५ वर्षीया छोरीलाई समेत घरभित्रै थुनेर शर्मिला राति नै फरार भएको ताप्लेजुङका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले बताए।

मृतक बाबुसँगै रातभर रहेकी छोरी बिहान देखि रोयको रोयै गरेको आवाज सुनेपछि छर छिमेकीले थाहा पाएका थिए। फरार भएकी शर्मिलाको खोजी भइरहेको र घटनाको अनुसन्धान भइरहेको बस्नेतले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

झापामा कोभिड–१९ सङ्क्रमणको आशङ्का
झापामा कोभिड–१९ सङ्क्रमणको आशङ्का
निर्वाचनका दिन १८ सय सुरक्षाकर्मी परिचालन गरिने
निर्वाचनका दिन १८ सय सुरक्षाकर्मी परिचालन गरिने
जबर्जस्ती अनसनस्थलमा प्रवेश गर्न खोजेपछि स्थीति तनावपुर्ण, प्रतिष्ठानमा उपकूलपति, रजिष्टार र निर्देशक सिडिओ कार्यालयमा
जबर्जस्ती अनसनस्थलमा प्रवेश गर्न खोजेपछि स्थीति तनावपुर्ण, प्रतिष्ठानमा उपकूलपति, रजिष्टार र निर्देशक सिडिओ कार्यालयमा
किन गोही जस्तो देखिन चाहन्छन् यहाँका मानिस ?
किन गोही जस्तो देखिन चाहन्छन् यहाँका मानिस ?
रासायनिक मलमा दिँदै आएको अनुदान यथावत् राख्ने सरकारको निर्णय
रासायनिक मलमा दिँदै आएको अनुदान यथावत् राख्ने सरकारको निर्णय
राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन प्रस्तुत, प्रधानमन्त्री भन्छन्- सुरक्षा चुनौतीबाट खतरा छैन
राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन प्रस्तुत, प्रधानमन्त्री भन्छन्- सुरक्षा चुनौतीबाट खतरा छैन
Mithun Chakraborty’s son Mahaakshay gets married to Madalsa Sharma, see pics
Mithun Chakraborty’s son Mahaakshay gets married to Madalsa Sharma, see pics
प्रदेश नं २ मा सबैभन्दा बढी मतदाता, प्रदेश नं ६ मा कम
प्रदेश नं २ मा सबैभन्दा बढी मतदाता, प्रदेश नं ६ मा कम
बालकुमारी घटनामा ७३ जना पक्राउ, सुरक्षाकर्मीसहित सात घाइते, दुई जनाको मृत्यु
बालकुमारी घटनामा ७३ जना पक्राउ, सुरक्षाकर्मीसहित सात घाइते, दुई जनाको मृत्यु
‘साइबर रेप’ पासोमा युवती
‘साइबर रेप’ पासोमा युवती

तपाईंले छुटाउनुभयो कि?