थप भत्ता नपाए काम नगर्ने संसदका कर्मचारीको चेतावनी

Abhiyanpost Abhiyanpost
|
शनिबार, भाद्र ३०, २०७५
|
|
४३ पटक हेरिएको
Shares
थप भत्ता नपाए काम नगर्ने संसदका कर्मचारीको चेतावनी

सारांश

  • काठमाडौं – संघीय संसद सचिवालयका कर्मचारीले अतिरिक्त समयमा काम गरेबापत थप सेवा सुविधा नपाए समिति बैठक चलाउन नसकिने भन्दै सचिवालयका पदाधिकारीलाई चेतावनी दिएका छन् ।
  • यसअघि दिँदै आएको सबैखाले सेवा सुविधा गत साउनदेखि कटौती गरेपछि कर्मचारी र सचिवालयबीच दूरी बढेको छ ।
  •  २०७४ माघ ७ गतेसम्म कर्मचारीलाई बिहान र बेलुकी गरी ३ घण्टा बढी समय खटाइने गरिएको थियो ।

काठमाडौं – संघीय संसद सचिवालयका कर्मचारीले अतिरिक्त समयमा काम गरेबापत थप सेवा सुविधा नपाए समिति बैठक चलाउन नसकिने भन्दै सचिवालयका पदाधिकारीलाई चेतावनी दिएका छन् ।

यसअघि दिँदै आएको सबैखाले सेवा सुविधा गत साउनदेखि कटौती गरेपछि कर्मचारी र सचिवालयबीच दूरी बढेको छ । २०७४ माघ ७ गतेसम्म कर्मचारीलाई बिहान र बेलुकी गरी ३ घण्टा बढी समय खटाइने गरिएको थियो ।

त्यसबापत उनीहरुले बिहान साढे २ सय र साँझ पनि त्यति नै अतिरिक्त रकम पाउने गरेका थिए ।

शनिबार र बिदाको दिन आएर काम गरेबापत दैनिक ७ सय रुपैयाँ दिएर प्रोत्साहित गर्ने गरिएको थियो । गत माघ ८ गतेपछि यो सुविधा कटौती गरिएको छ ।

आजको नेपाल समाचारपत्रमा दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अमेरिकी डलर, युरो, स्टर्लिङ पाउण्डलगायतका विदेशी मुद्राको मूल्य बढ्यो
अमेरिकी डलर, युरो, स्टर्लिङ पाउण्डलगायतका विदेशी मुद्राको मूल्य बढ्यो
लगानीकर्ताले गुमाए सातामा १६ अर्ब
लगानीकर्ताले गुमाए सातामा १६ अर्ब
सामाजिक सुरक्षा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न ‘सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि’  स्वीकृत,
सामाजिक सुरक्षा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न ‘सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि’ स्वीकृत,
भारतको सबैभन्दा महंगो कार चढ्दै अजय देवगन
भारतको सबैभन्दा महंगो कार चढ्दै अजय देवगन
सामाजिक सञ्जालमा नेगेटिभ चर्चा बटुलिरहेका  साकार अधिकारी  को हुन् ?
सामाजिक सञ्जालमा नेगेटिभ चर्चा बटुलिरहेका साकार अधिकारी को हुन् ?
आजदेखि श्रीलंकाको हालत लोडसेडिङ हुँदाको नेपालजस्तो
आजदेखि श्रीलंकाको हालत लोडसेडिङ हुँदाको नेपालजस्तो
प्रधानमन्त्री स्वदेश फर्किनै बित्तिकै सेनापति थापा चीनतर्फ, के गर्ने छन् चीनमा ?
प्रधानमन्त्री स्वदेश फर्किनै बित्तिकै सेनापति थापा चीनतर्फ, के गर्ने छन् चीनमा ?
चितवनका सातवटै स्थानीय तहमा तालमेल गर्ने सत्तारूढ गठबन्धनको निर्णय
चितवनका सातवटै स्थानीय तहमा तालमेल गर्ने सत्तारूढ गठबन्धनको निर्णय
प्रधानमन्त्रीसँग विश्व खाद्य तथा कृषि सङ्गठनका महानिर्देशकको भेटवार्ता
प्रधानमन्त्रीसँग विश्व खाद्य तथा कृषि सङ्गठनका महानिर्देशकको भेटवार्ता
धान र नेपालकाे अर्थतन्त्र !
धान र नेपालकाे अर्थतन्त्र !

तपाईंले छुटाउनुभयो कि?