दाइजोमा मोटरसाइकल नपाएपछि श्रीमतीको हत्या

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, जेठ १७, २०७६
|
|
४० पटक हेरिएको
Shares
दाइजोमा मोटरसाइकल नपाएपछि श्रीमतीको हत्या

सारांश

  • काठमडौं १७ जेठ ।
  • मोटरसाइकल दाइजो नल्याएको निहुँमा श्रीमती हत्या गरेको आरोपमा महोत्तरीको पिपरा गाउँपालिका–१ का २५ वर्षीय बलेश्वर यादवलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ २० वर्षीया विमलादेवी यादवको हत्यामा माइतीपक्षले किटानी जाहेरी दिएपछि बलेश्वर र उनका बुवा ५५ वर्षीय शंकर यादव पक्राउ परेका हुन् ।
  • हत्यामा संलग्न रहेको आरोप लागेका बलेश्वरका दिदीबहिनी र आमा भने फरार रहेको प्रहरीले जनाएको छ ।

काठमडौं १७ जेठ । मोटरसाइकल दाइजो नल्याएको निहुँमा श्रीमती हत्या गरेको आरोपमा महोत्तरीको पिपरा गाउँपालिका–१ का २५ वर्षीय बलेश्वर यादवलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ

२० वर्षीया विमलादेवी यादवको हत्यामा माइतीपक्षले किटानी जाहेरी दिएपछि बलेश्वर र उनका बुवा ५५ वर्षीय शंकर यादव पक्राउ परेका हुन् । हत्यामा संलग्न रहेको आरोप लागेका बलेश्वरका दिदीबहिनी र आमा भने फरार रहेको प्रहरीले जनाएको छ ।कुटपिट गरी १४ जेठमा विमलादेवीको हत्या भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

किन गरे सांसद तथा पुर्वमन्त्री शेर बहादुर तामाङले पत्रकार सम्मेलन ?
किन गरे सांसद तथा पुर्वमन्त्री शेर बहादुर तामाङले पत्रकार सम्मेलन ?
पोर्चुगलको दोस्रो जित, रोनाल्डो गोलविहीन
पोर्चुगलको दोस्रो जित, रोनाल्डो गोलविहीन
काठमाडौंका युवतीलाई बिहे गर्ने भन्दै अनलाइनमार्फत यसरी ठगे विदेशीले
काठमाडौंका युवतीलाई बिहे गर्ने भन्दै अनलाइनमार्फत यसरी ठगे विदेशीले
राप्रपा केन्द्रीय कमिटी बैठकमा झडप, नेताहरुले माफी माग्नुपर्ने
राप्रपा केन्द्रीय कमिटी बैठकमा झडप, नेताहरुले माफी माग्नुपर्ने
कलेजो प्रत्यारोपण गर्न टाढा जानु पर्दैन, टिचिङ अस्पतालमा शुरु
कलेजो प्रत्यारोपण गर्न टाढा जानु पर्दैन, टिचिङ अस्पतालमा शुरु
कांग्रेस नेता सिटौलाले गरे राष्ट्रियसभाको उम्मेदवारी दर्ता
कांग्रेस नेता सिटौलाले गरे राष्ट्रियसभाको उम्मेदवारी दर्ता
शिक्षा शुल्कमा नयाँ करले अभिभावकमाथि थप भार पर्ने निजी शैक्षिक संस्थाको भनाई, फिर्ता लिन माग
शिक्षा शुल्कमा नयाँ करले अभिभावकमाथि थप भार पर्ने निजी शैक्षिक संस्थाको भनाई, फिर्ता लिन माग
नेप्से परिसूचकमा झिनो अङ्कको वृद्धि, एक अर्ब ९३ करोडभन्दा बढीकाे काराेबार
नेप्से परिसूचकमा झिनो अङ्कको वृद्धि, एक अर्ब ९३ करोडभन्दा बढीकाे काराेबार
जब सासुका कारण ऐश्वर्याले आत्महत्याको प्रयास गरिन्
जब सासुका कारण ऐश्वर्याले आत्महत्याको प्रयास गरिन्
मै छोरी अप्जसी (कविता)
मै छोरी अप्जसी (कविता)

तपाईंले छुटाउनुभयो कि?