दुई वडाका सबै घरधुरी सहकारीमा आबद्ध

Abhiyanpost Abhiyanpost
|
बिहिबार, माघ ११, २०७४
|
|
५४ पटक हेरिएको
Shares
दुई वडाका सबै घरधुरी सहकारीमा आबद्ध

सारांश

  • भोजपुर, ११ माघ, भोजपुरको पूर्वी अरुण गाउँपालिकाका दुई वटा वडाका सबै घरधुरी सहकारीमा आबद्ध भएका छन् ।
  • सो गाउँपालिकाको वडा नं १, याङपाङ र वडा नं २, चम्पेका सबै घरधुरी सहकारीमा आबद्ध भएपछि ती वडालाई सहकारीयुक्त वडा घोषणा गरिने गाउँपालिका अध्यक्ष गजेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
  • चम्पेमा बसोबास गर्ने ५९० घरधुरी पाथीभरा बचत तथा ऋण सहकारी संस्था र याङपाङका ६५४ घरधुरी अरुण बचत तथा ऋण सहकारी संस्थामा आबद्ध भएकोे चम्पेका वडा अध्यक्ष भुपेन्द्र रानामगरले बताउनुभयो ।

भोजपुर, ११ माघ, भोजपुरको पूर्वी अरुण गाउँपालिकाका दुई वटा वडाका सबै घरधुरी सहकारीमा आबद्ध भएका छन् ।

सो गाउँपालिकाको वडा नं १, याङपाङ र वडा नं २, चम्पेका सबै घरधुरी सहकारीमा आबद्ध भएपछि ती वडालाई सहकारीयुक्त वडा घोषणा गरिने गाउँपालिका अध्यक्ष गजेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

चम्पेमा बसोबास गर्ने ५९० घरधुरी पाथीभरा बचत तथा ऋण सहकारी संस्था र याङपाङका ६५४ घरधुरी अरुण बचत तथा ऋण सहकारी संस्थामा आबद्ध भएकोे चम्पेका वडा अध्यक्ष भुपेन्द्र रानामगरले बताउनुभयो ।

एक कार्यक्रमको आयोजना गरी दुवै वडालाई सहकारीयुक्त वडा घोषणा गर्ने तयारी भइरहेको पाथीभरा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कालीबहादुर खतिवडाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वरिष्ठ कलाकार दीपाश्री निरौलाको मष्तिष्कको ट्युमर सफल शल्यक्रियापछि स्वास्थ्यमा सुधार
वरिष्ठ कलाकार दीपाश्री निरौलाको मष्तिष्कको ट्युमर सफल शल्यक्रियापछि स्वास्थ्यमा सुधार
प्रधानमन्त्री देउवाको सुरक्षामा रहेको गाडी कैलालीमा दुर्घटना, दुईजना घाइते
प्रधानमन्त्री देउवाको सुरक्षामा रहेको गाडी कैलालीमा दुर्घटना, दुईजना घाइते
प्रधानन्यायाधीश जोशी प्रकरण: संवैधानिक परिषद्को निर्णय उल्टिन सक्छ: सुमनराज प्याकुरेल
प्रधानन्यायाधीश जोशी प्रकरण: संवैधानिक परिषद्को निर्णय उल्टिन सक्छ: सुमनराज प्याकुरेल
मकवानपुरका इन्सपेक्टरमथि अख्तियारको मुद्दा
मकवानपुरका इन्सपेक्टरमथि अख्तियारको मुद्दा
के राजपा सरकारमा सहभागी हुन्छ ?
के राजपा सरकारमा सहभागी हुन्छ ?
अस्थि धातु परिक्रमा तथा सर्वसाधारणलाई दर्शन खुला
अस्थि धातु परिक्रमा तथा सर्वसाधारणलाई दर्शन खुला
निर्मला पन्त बलात्कार र हत्या प्रकरणमा प्रहरीद्वारा दुई जना पक्राउ
निर्मला पन्त बलात्कार र हत्या प्रकरणमा प्रहरीद्वारा दुई जना पक्राउ
गायक विश्व आरकेको ‘तिमी मेरो मुटुमा’ सार्वजनिक (भिडियो)
गायक विश्व आरकेको ‘तिमी मेरो मुटुमा’ सार्वजनिक (भिडियो)
प्रहरी वृत, दरबारमार्गका इन्सपेक्टर ठकुरीको सरुवा
प्रहरी वृत, दरबारमार्गका इन्सपेक्टर ठकुरीको सरुवा
बढिमा १० दिनमा मतपत्र छापि सक्ने
बढिमा १० दिनमा मतपत्र छापि सक्ने

तपाईंले छुटाउनुभयो कि?