देवराज घिमिरे सभामुख पदको सुयोग्य पात्र : राजेन्द्र लिङ्देन

Abhiyanpost Abhiyanpost
|
बिहिबार, माघ ५, २०७९
|
|
६१ पटक हेरिएको
Shares
देवराज घिमिरे सभामुख पदको सुयोग्य पात्र : राजेन्द्र लिङ्देन

सारांश

  • काठमाडौं ।
  • उपप्रधान तथा उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देवराज घिमिरेलाई सभामुखमा निर्वाचित गर्न सांसदहरुसँग आग्रह गर्नुभएको छ ।
  • आज प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले सबै सांसदहरुलाई सभामुखका उम्मेदवार घिमिरेलाई निर्वाचित गर्न आग्रह गर्नुभएको हो ।

काठमाडौं । उपप्रधान तथा उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देवराज घिमिरेलाई सभामुखमा निर्वाचित गर्न सांसदहरुसँग आग्रह गर्नुभएको छ ।

आज प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले सबै सांसदहरुलाई सभामुखका उम्मेदवार घिमिरेलाई निर्वाचित गर्न आग्रह गर्नुभएको हो ।

उहाँले उम्मेदवार सभामुख पदको सुयोग्य पात्र भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘संसदको निष्पक्षतामा योग्य पात्र घिमिरे भएकोले उहाँलाई निर्वाचित गर्न आग्रह गर्दछु ।’

उहाँले भन्नुभयो, ‘देवराज घिमिरे साधा जीवन व्यतित गर्ने व्यक्तित्व हुनुहुन्छ । यो सभामुख जस्तो गरिमामय पदको लागि सुयोग्य पात्र हुनुहुन्छ, निष्पक्षतामा योग्य भूमिका निर्वाह गर्न सक्षम हुनुहुन्छ । उहाँलाई निर्वाचन गरियोस् । र, सबै माननीय सदस्यहरुलाई संसदलाई समर्थनका लागि आग्रह गर्दछु।’

मन्त्री लिङ्देनले सभामुखका उम्मेदवारलाई आफूले नजिकबाट चिनेको भन्दै सबैले जिताएर सभामुख बनाउन आग्रह गर्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्वास्थ्य अवस्था विग्रँदै गएपछि डा केसीकाे हेरचाहमा खटिएका चिकित्सकहरू बाहिरिए
स्वास्थ्य अवस्था विग्रँदै गएपछि डा केसीकाे हेरचाहमा खटिएका चिकित्सकहरू बाहिरिए
Lust for sex, rising cost driving couples to live-in relationship
Lust for sex, rising cost driving couples to live-in relationship
रंगशाला निर्माणका लागि महायज्ञबाट ५० करोड संकलन गरिने
रंगशाला निर्माणका लागि महायज्ञबाट ५० करोड संकलन गरिने
भाटभटेनीको सामान बोकेको कन्टेनर त्रिशूलीमा खस्यो
भाटभटेनीको सामान बोकेको कन्टेनर त्रिशूलीमा खस्यो
भरतपुरको विद्यालय क्षेत्रका पसलबाट सुर्तीजन्य पदार्थ बरामद
भरतपुरको विद्यालय क्षेत्रका पसलबाट सुर्तीजन्य पदार्थ बरामद
सुन तस्करी: सिन्धुपाल्चोकका लामा  पक्राउ
सुन तस्करी: सिन्धुपाल्चोकका लामा पक्राउ
बालकुमारी घटनामा ७३ जना पक्राउ, सुरक्षाकर्मीसहित सात घाइते, दुई जनाको मृत्यु
बालकुमारी घटनामा ७३ जना पक्राउ, सुरक्षाकर्मीसहित सात घाइते, दुई जनाको मृत्यु
विश्वकप फुटबुल २०१८:  कुन टिमलाई अन्तिम १६ मा पर्न के चाहिन्छ ?
विश्वकप फुटबुल २०१८: कुन टिमलाई अन्तिम १६ मा पर्न के चाहिन्छ ?
केटाको के देखेपछि मोडल एनी कुँवरलाई सेक्स चाहना जाग्छ ?
केटाको के देखेपछि मोडल एनी कुँवरलाई सेक्स चाहना जाग्छ ?
काठमाडौँको सनसिटी अपार्टमेन्टमा बस्ने ३ जनामा कोरोनाको आशंका
काठमाडौँको सनसिटी अपार्टमेन्टमा बस्ने ३ जनामा कोरोनाको आशंका

तपाईंले छुटाउनुभयो कि?