दोहोरो अंकले बढ्यो सेयर बजार

Abhiyanpost Abhiyanpost
|
बुधबार, श्रावण ११, २०७९
|
|
५७ पटक हेरिएको
Shares
दोहोरो अंकले बढ्यो सेयर बजार

सारांश

  • सेयर बजार दोहोरो अंकले बढेको छ।
  • मंगलबार घटेको बजार बुधबार हरियाली भएर बन्द भएको छ ।
  • मौद्रिक नीतिपछि लगातार बढेको बजार मंगलबार भने घटेको थियो ।

सेयर बजार दोहोरो अंकले बढेको छ। मंगलबार घटेको बजार बुधबार हरियाली भएर बन्द भएको छ । मौद्रिक नीतिपछि लगातार बढेको बजार मंगलबार भने घटेको थियो । सेयर अझै केही दिन बढ्ने संकेत दिएर बजार बन्द भएको छ। आज तीनवटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ। एक सय ५६ कम्पनीको सेयर मूल्य बढ्दा १८ कम्पनीको घटेको छ। धेरै कारोबार हुने कम्पनीमा शिवम्, अरुण काबेली, नेस्डो, गुर्खाज फाइनान्स छन्।

बुधबार सेयर बजार २३.८३ अंकले बढेर २१११.९९ बिन्दुमा पुगेको छ। यस दिन तीन अर्ब १६ करोड रुपैयाँको कारोबार भएको छ । गत शुक्रबार मौद्रिक नीति आएपछि यो साता आइतबार ६१.०५ अंक र सोमबार ५४.४५ अंकले बढेको थियो। जसलाई मौद्रिक नीतिको प्रभावका रुपमा अर्थ्याइएको थियो। मंगलबार ४४.८० अंकले घटेर बजार २०८८.१६ बिन्दुमा झरेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज योमरी पून्ही, नेवार समुदायमा धुमधामका साथ मनाइदै
आज योमरी पून्ही, नेवार समुदायमा धुमधामका साथ मनाइदै
महालक्ष्मी विकास बैंकको विशेष खाता, उच्च ब्याजदर, मासिक ब्याज भुक्तानी
महालक्ष्मी विकास बैंकको विशेष खाता, उच्च ब्याजदर, मासिक ब्याज भुक्तानी
स्वस्थ समाज निर्माणमा भक्तपुरको ठूलो फड्को: १० हजारभन्दा बढी बालबालिका समेट्दै जिल्ला ‘पूर्ण खोप सुनिश्चित’
स्वस्थ समाज निर्माणमा भक्तपुरको ठूलो फड्को: १० हजारभन्दा बढी बालबालिका समेट्दै जिल्ला ‘पूर्ण खोप सुनिश्चित’
भान्छामा नै छ बालबालिकाको पौष्टिक भोजन
भान्छामा नै छ बालबालिकाको पौष्टिक भोजन
माधव नेपालको वडामा राजपाले  जित्यो
माधव नेपालको वडामा राजपाले जित्यो
आगलागीबाट दुई करोडको क्षति
आगलागीबाट दुई करोडको क्षति
प्रकाश पत्नी बिना अस्पताल पुगिन् !
प्रकाश पत्नी बिना अस्पताल पुगिन् !
कम्युनिष्ट सरकारको सरोकार : सामाजिक, सांस्कृतिक र भाषिक सुधार-निर्मल भट्टराई
कम्युनिष्ट सरकारको सरोकार : सामाजिक, सांस्कृतिक र भाषिक सुधार-निर्मल भट्टराई
टाइगर श्राफको प्रेम सम्बन्धबारे बहिनी कृष्णाले गरिन् सनसनीपूर्ण खुलासा
टाइगर श्राफको प्रेम सम्बन्धबारे बहिनी कृष्णाले गरिन् सनसनीपूर्ण खुलासा
एक हैन ६० वटी श्रीमतीका यी हुन् एक्ला श्रीमान
एक हैन ६० वटी श्रीमतीका यी हुन् एक्ला श्रीमान

तपाईंले छुटाउनुभयो कि?