नयाँ शक्तिका उम्मेदवार सिम्खडा एमालेमा प्रवेश
सारांश
- नयाँ शक्ति पार्टी नेपाल काठमाडौं–२ का प्रतिनिधि सभा उम्मेदवार गणेश सिम्खडा एमालेमा प्रवेश गरेका छन् ।
- आईतबार आयोजित अन्तरक्रिया कार्यक्रममा सिम्खडाले एमाले वरिष्ठ नेता नेपालको जित सुनिश्चित गर्न पार्टी प्रवेश गरेको घोषणा गरे ।
- ‘नयाँ शक्ति पार्टीका अध्यक्ष डा.
नयाँ शक्ति पार्टी नेपाल काठमाडौं–२ का प्रतिनिधि सभा उम्मेदवार गणेश सिम्खडा एमालेमा प्रवेश गरेका छन् । आईतबार आयोजित अन्तरक्रिया कार्यक्रममा सिम्खडाले एमाले वरिष्ठ नेता नेपालको जित सुनिश्चित गर्न पार्टी प्रवेश गरेको घोषणा गरे ।
‘नयाँ शक्ति पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई राष्ट्रिय पार्टीका लागि संघर्ष गरिरहनुभएको छ, उहाँले जित्ने सम्भावना पनि नदेखिएकाले अब समृद्ध नेपाल बनाउने अभियान वाम गठबन्धनको सरकारबाट मात्र सम्भव हुने निष्कर्षका साथ म नेपाललाई सघाउन एमाले प्रवेश गरेँ ।’ सिंखडाले भने ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया